• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

निजामती कर्मचारी यूनियन प्यूठानको अध्यक्षमा अधिकारी


  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान। नेपाल निजामती कर्मचारी यूनियन प्यूठानको आठौ जिल्ला अधिबेशन पुण्यखोलामा सम्पन्न भएको छ ।  अधिबेशनले अध्यक्ष खिम बहादुर अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा खुल्लातर्फ सुर्य बहादुर पन्त,उपाध्यक्ष महिलामा माया केसी खड्का, उपाध्यक्ष समाबेशीतर्फ शोभाराम रोका, सचिव बिष्णु थापा,कोषाध्यक्ष नारायण प्रसाद घिमिरे,सह सचिव शोभाराम कोइराला चयन हुनु भएको छ । यस्तै सदश्यहरुमा यम प्रसाद पाण्डे, सरोज डांगी मदन रिजाल, हुमलाल न्यौपाने, सञ्जिता पाण्डे, केशबती भट्टराइ, हुमलाल बिक, घनस्याम घर्ति चयन हुनुभएको हो । यस्तै केन्द्रिय महाधिबशन प्रतिनिधिमा लोकराज थापा, धरम बहादुर डिसी, मोहमद बजीर आलम, खेमराज भट्ट, र लोकेन्द्र बैद्यलाइ चयन गरेको हो ।
    नेपाल निजामती कर्मचारी यूनियन प्यूठानको आठौ अधिबेशनलाइ सम्बोधन गर्दै नेपाली काग्रेसका केन्द्रिय सदश्य डाक्टर गोबिन्द राज पोख्रेलले कर्मचारीको क्षमता बृद्धिका लागी सरकारले लगानी बढाउनु पर्ने बताउनु भयो । अहिलेपनि ठुला आयोजना निर्माणका लागी बिदेशीको भरपर्नुपर्ने अवस्था रहेको भन्दै यसका लागी जनशक्ति नेपालमै रहेको तर तालिम र क्षमता बिकासमा वोड दिन आग्रह गर्नुभयो ।
    यस्तै अर्काे फरक प्रसगंमा बोल्दै डा पोख्रेलले प्यूठानमा नौमुरे, चाल्नेटार, बाग्दुला भिमगिठे जस्ता ठुला बिकासे आयोजना निर्माणमा जिल्ला तहकै नेताहरुबाट कमजोरी भएको बताउनु भयो । बाग्दुला भिमगिठे सडकको स्तरोन्ती, नौमुरे जलबिद्युत आयोजना र चाल्नेटार बिमानस्थल निर्माणका लागी आफुले प्रयास गरेपनि प्यूठानबाट नेतृत्व गर्ने अन्य राजनैतिक दलका नेताहरुले चासो नदिएको बताउनु भयो ।
    कम्यूनिष्ट सरकारको पालामा प्यूठानमा रहेको सडक डिभिजन कार्यालय खारेज गरेकोमा आफुहरुकै पहलमा प्यूठानमा कार्यालय पुन्ह फर्काउन सफल भएको समेत बताउनु भयो । अब केहि दिनमै कर्मचारी ब्यवस्थापन गरेर कार्यालय सञ्चालन हुने उहाको भनाइ थियो ।
    यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेस प्यूठानका सभापती तथा गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णुकुमार गिरिले स्थानिय तहमा रहेका कर्मचारीहरुलाइ समेत सामाजिक सुरक्षा कोषमा समाबेश गर्न पहल गर्ने बताउनु भयो ।

    Advertisement

    शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...