• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ब्यबसाय स्तर बृद्दी गर्न मृतक परिवारलाई देउखुरी मोबाईल सँघको सहयोग


  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । जीवनको पहिलो सिकाईका लागी छोरा भरखर बिद्यालय जान थालेको छ ।
    छोराको उज्वल भबिष्यका निम्ती रजनी र शोभाकर सधै प्रयासरत थिए । शोभाकर कम्प्युटरमा पोक्त भएको र मुबाईल सम्बन्धी केही ज्ञान भएकाले सानो टहरा निर्माण गरि ब्यबसाय गर्न थाले ।

    Advertisement

    सधै मुबाईल खोल्ने र बनाउनमै शोभाकर र रजनीको दिनचर्या चल्न थाल्यो । मोबाईल ब्यबसायबाट उनिहरुको जिविकोपार्जनमा सहजता थप्यो । सुन्दरमय तवरबाट रजनी र शोभाकरको जीवन बित्दै थिए । छोरा र श्रिमाणका लागि ठुला सपना सजाएकी रजनीको जीवनमा अचानक बज्रपात पय्रो ।

    भरखर २९ बर्षका थिए शोभाकर । आफ्नो र परिवारको सुनौलो भबिष्य बोकेका उनको गत चैतमा क्यान्सरका कारण मृत्यु भयो ।
    सोच्दै नसोचेको घटनाले रजनीको जीवन अन्धकारमय बन्यो । छोराको भबिष्यप्रती चुनौतीका चाङ लागे । श्रिमाण बिनाको सँघर्ष रजनीलाई भबिष्यका निम्ति कम्ती त छैन ।

    ९ महिना त रजनीले श्रिमाण बिनानै सँघर्ष गरि सकिन । रजनीलाई अझै थुप्रै सँघर्ष र चुनौती सँघ जुध्नुपर्ने बाध्यता छ । तर उनले हिम्मत हारिनन् । श्रिमानले नै सिकाएको मुबाईल ब्यबसायलाई अँगाल्दै आईरहेकि छिन । उनले लमही नगरपालिका वडा नम्बर ८ सतबरिया चोकमा श्यानु मुबाईल रिपेरिङ्ग सेन्टर सञ्चालन गरेकी छिन । पहिले भन्दा ब्यबसायलाई स्तर बृद्दि गरि पसल चलाउँदै आईरहेकि छिन ।

    तिनै रजनी चौधरीलाई देउखुरी मुबाईल ब्यबसायी सँघले मोबाईल तथा सामाग्री सहयोग गरेको छ । सनिबार सँघका पदाधिकारी हरु उनकै पसलमा पुगेर ३० हजार बराबरको मोबाईल तथा सामाग्री हस्तान्तरण गरेका हुन ।

    श्रिमाणको देहान्त पछि पनि मोबाईल ब्यबसायी गर्दै आईरहेकी रजनीको हौसला बृद्दी गर्न र ब्यबसायमा थप टेवा पुय्राउने उद्देश्यले सामाग्री सहयोग गरिएको देउखुरी मोबाईल ब्यबसायी सँघका अध्यक्ष बिजय सिँह ठकुरीले बताए । आय आर्जन सँघ जोडिन ब्यबसायलाई निरन्तरता दिनुपर्ने उनले सुझाए ।

    पिडादायी जीवन सँग सँघर्ष गर्दै गरेकी रजनीलाई प्रदान गरिएको सहयोग भने सह्राहनिय छ । त्यसो त मुबाईल सँघले स्थापना कालदेखी नै अप्ठेरो परिस्थितीमा परेका ब्यबसायी तथा ब्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको उदाहरण छन ।

    रजनीको पिडामा मल्लहम लगाउने पर्यत्न गरिएको र जिविकोपार्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको मोबाईल ब्यबसायी सँघका बरिष्ठ सल्लाहकार तथा निबर्तमाण अध्यक्ष भिम भुषालले बताए ।
    जानेको पेशा र श्रिमाणको सम्झना दिलाउने मोबाईल ब्यबसाय बाट नै बाँकी जिवमा सँघर्ष गर्ने रजनीको अठोट छ । उनले आफ्नो पीडा र ब्यबसायमा सहकार्य गरि सहयोग उपलब्ध गराउने देउखुरी मुबाईल ब्यबसायी सँघ प्रती कृतज्ञता प्रकट गरिन ।

    सँघका अध्यक्ष बिजय सिँह ठकुरीको अध्यक्षता तथा सँघका बरिष्ठ सल्लाहकार भिम भुषालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा सँघका प्रबक्ता टोपलाल भुषाल, पत्रकार टेकबहादुर पुन लगायतका बक्ताले बोलेका थिए ।

    शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...