• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

माण्डबीमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न


  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्यूठान । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि विद्यालय,क्याम्पस तथा समुदाय स्तरीय सचेतनामूलक कार्यक्रम शुक्रबार माण्डबी माद्यमिक विद्यालय नयाँगाउमा सम्पन्न भएको छ ।
    प्यूठान बिकास सरोकार कोद्र प्यूठानको आयोजनामा अहिले प्यूठान जिल्लाका बिभिन्न बिद्यालय, क्याम्पस तथा समुदायमा स्तरमा यस खाले सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको प्यूठान सरोकार केन्द्र प्यूठानका अध्यक्ष प्रनिर अधिकारीले जानकारी दिए ।
    शुक्रबार माण्डबी माबि नयाँगाउमा अध्यनरत कक्षा ९ देखि १२ सम्मका करिब ९० बढी बिद्यार्थीलाई सचेतनामूलक कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि प्रशिक्षण गरिएको प्यूठान सरोकार केन्द्र प्यूठानका उपाध्यक्ष यादब पण्डितले जानकारी दिए ।
    कार्यक्रममा महिला प्रजनन अंग , महिला प्रजनन प्रणाली , पुरुष प्रजनन प्रणली,यौनजन्य रोगहरु लगायको बिषयमा अन्तरक्रियात्कम सहजिकरण गरिएको थियो ।
    कार्यक्रमको सहजिकरण जिल्ला अस्पताल प्यूठानका डा.सञ्जय कक्षपति र पारुल खड्काले गरेका थिए ।
    विद्यालय स्तरिय कार्यक्रममा जिल्ला अस्पताल प्यूठान का डा. को उपस्थितिले बिद्यार्थी र अस्पतालको सम्बन्धमा पनि प्रगाड आउने अपेक्षा गरिएकोे प्यूठान बिकास सरोकार केन्द्र प्यूठानका उपाध्यक्ष पण्डितले जानकारी दिए ।
    प्यूठान सरोकार बिकास केन्द्रले पहिलो चरणमा जिल्लाका बिभिन्न बिद्यालय र क्याम्पस गरि ६ वटा शैक्षिक सस्थामा मानसिक स्वास्थ्य सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिसकेको उपाध्यक्ष पण्डितले बताए । त्यस्तै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम प्यूठान जिल्लाका दुर्गम क्षेत्रमा रहेका बिद्यालयमा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

    Advertisement

    शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...