• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

नेता विसीको सक्रियतामा सुयाडा प्रहरी चौकी स्थापना


  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
  • जाजरकोट । दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो ।
    नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी नेता विसी सहित छेडागाड नगरपालिकाका मेयर लाल बहादुर महतारा, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा, प्रहरी प्रमुख (डिएसपी) मधुकुमार थापा, वडाध्यक्षहरु बालकृष्ण बुुढा र गणेश प्रसाद जैंसी लगाएतको उस्थितिमा उद्घाटन गरिएको हो ।
    दुई जिल्लाको सिमाना, पर्यटकीय स्थल तथा मध्यपहाडी लोकमार्गका कारण आवत जावत बढ्न थालेपछि नै प्रहरी चौकी माग गरिएको र लामो प्रयास पछि अहिले सो माग पुरा भएको नेता विसीले जानकारी दिए । सो ठाउँमा भएको बस्ती विकास र मध्यपहाडी लोकमार्ग हुँदै आवत जावत बढेपछि सबै तहबाट आवश्यक प्रक्रिया पुरा गरी प्रहरी चौकी माग गरेका हौं, नेता विसीले भने “अहिले पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा लगाएतका नेताहरुको समन्वयमा माग पुरा भएको छ ।” प्रहरी चौकी स्थापना भएपछि सो क्षेत्रको शान्ती सुरक्षामा टेवा पुग्ने नेता विसीको भनाई छ ।
    सुयाडा क्षेत्रका स्थानीय वासिन्दा समेत रहेका नेता विसीले प्रहरी चौकी स्थापनाका लागि वडाध्यक्षहरु बुढा र जैसीले पनि निकै पहल गरेको बताए । सो ठाउँमा प्रहरी चौकीको माग गरी सोही बमोजिमको निर्णय भएको भएपनि दरबन्दी लगाएतको कानूनी अड्चनका कारण हाललाई अस्थायी प्रहरी पोष्ट स्थापना भएको र सो प्रक्रिया मिलाउदा निर्णय भएको ९ महिना पछि मात्र स्थापना गर्न सकिएको उनको भनाई छ ।
    आफुहरुले सुयाडा सहित जिल्लाका अन्य आवश्यक ठाउँमा समेत प्रहरी चौकी स्थापनाका लागि माग गरेको भन्दै भेरी नगरपालिकाको भुर पोखरा र बारेकोटको दह बजारमा समेत प्रहरी चौकी स्थापनाको प्रक्रियामा रहेको जानकारी दिए । पूर्व जिल्ला विकास समितिकाे उपसभापति समेत रहेका नेता विसी जाजरकाेटका अत्यन्त लाेकप्रिय नेता हुन ।

    Advertisement

    बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...