• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

स्वर्गद्वारीमा पर्क्यावको प्रारम्भिक गोष्ठी र गोलको प्रतिवेदन प्रस्तुत


  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
  • झइन्द्र भण्डारी,प्यूठान।  कोभिड १९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशिलता प्रवर्धन परियोजना (PERCAV) र कृषि तथा जीविकोपार्जन प्रबर्द्धन (GOAL- II ) परियोजना´ले  स्वर्गद्वारी नगरपालिकामा सोमबार  वार्षिक समिक्षा, नगर स्तरीय प्रारम्भिक गोष्ठी र प्रतिवेदन कार्यक्रम सम्पन्न गरेको छ।

    Advertisement

    कार्यक्रममा गोल परियोजनाका पालिका संयोजक मोहन सुवेदीले आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने परियोजनाका प्यूठान जिल्ला संयोजक मनोज बिक्रम सिंहले उक्त परियोजनाको कार्ययोजना , लक्ष्य र कार्य प्रक्रिया प्रस्तुत गर्नु भएको थियो ।

    प्यूठानको फुलबारी एकीकृत ग्रामिण विकास संस्था नेपालद्वारा सञ्चालित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र फुलवारी एकिकृत ग्रामीण बिकास संस्थाको साझेदारीमा प्युठानको स्वर्गद्वारी नगरपालिकामा परियोजनाले बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ।  परियोजनाले यहा   कृषि, महिला , पशुपालन, शिक्षा, स्वास्थ्य, बालबालिका लगाएतका क्षेत्रको विकास तथा समृद्धिमा विभिन्न  कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । पर्क्यावले लुम्बिनी प्रदेशका रोल्पा जिल्लाको रून्टिगढी गाउँपालिका र सुनिलस्मृति गाउँपालिकाका साथै प्यूठान जिल्लाका स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर पालिकाहरूसङ्ग समन्वय गर्दै  कार्यक्रमहरू चलाउदै आएको छ । दुई वर्षको अवधिमा पर्क्यावले प्रत्यक्ष रूपमा ७ सय र अप्रत्यक्ष रूपमा करिब २ हजार ८ सय जना लाभान्वित हुने लक्ष्य राखेको छ । ५ लाख अस्ट्रेलियन डलरको बजेटमा कार्यक्रम हुने पर्क्यावको दातृ निकाय भने विदेशी मामिला र व्यापार बिभाग र अस्ट्रेलियन सरकार रहेको आड्रा नेपालका परियोजना संयोजक डा. अनिल चन्द्र न्यौपानेले बताउनु भयो ।

    सञ्चालित कार्यक्रमबाट महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सीप तथा क्षमता अभिवृद्धि , कृषि उद्यमीहरूको पहुँच वृद्धि , संकटासन्न समुदायको जीविकोपार्जन , उत्थानशील तथा विकासका लागि वातावरण सिर्जना , कृषि तथा पशुपालन क्षेत्रको विकास , स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य , लैङ्गिक हिंसाको नियन्त्रण आदि क्षेत्रमा  योगदान पुर्याउदै आएको प्रतिवेदनले बताउछ । साथै पर्क्यावले कोभिड १९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानका लागि विभिन्न कार्यक्रमहरू गर्दै छ ।

    परियोजनाले नगरपालिकाभित्र जम्मा १२८८ सदस्य संख्या रहेको ६० ओटा कृषि तथा पशुपालन समुहको गठन गरि विकासका कार्यक्रमहरू गर्दै आएको संयोजक सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अहिलेको  कोभिड १९ को संक्रमणले परियोजनाको उद्देश्य अनुरुप सम्पूर्ण कार्यक्रम गर्न नसकिएको परियोजनाका संयोजक  सुवेदीले जानकारी दिनुभयो।

    कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले परियोजनाद्वारा सञ्चालित समुहमा महिलाको तुलनामा पुरूषको संख्या न्यून रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । पहिलेदेखि नै नगरपालिकाले  संस्था तथा कार्यक्रमसङ्ग सहकार्य तथा साझेदारी गर्दै अगाडि बढेको हुनाले महिला , बालबालिका , कृषि , पशुपालन जस्ता क्षेत्रको विकासमा सफल भएको बताउनुभयो।

    मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...