• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

अर्घाखाँचीमा नेपाल मानव अधिकार वर्षपुस्तकको समिक्षा


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • अनिल नेपाली, अर्घाखाँची । नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको प्रकाशन पूर्व समिक्षा कार्यक्रम सोमबार सन्धिखर्कमा भएको छ । कार्यक्रममा इन्सेक अर्घाखाँचीका जिल्ला प्रतिनिधि कुल बहादुर नेपालीले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि अर्घाखाँचीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरेका थिए । जसमा नेपालीले कर्तब्य ज्यान मुद्धामा ९ वटा जबरजस्ती करणी १९ वटा बहुविवाह २ कुटपिट १ घरेलु हिसा १ अपरहण १ बन्द हड्ताल हिरासत १ गैरकानुनी हिरासत २ जना अभद्र व्यबहार गर्न नहुने २२ जना सार्वजनिक हित संरक्षण १ गरी ५९ वटा मुदा रहेको नेपालीले सार्वजनिक गरे । समिक्षामा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले मानव अधिकार बर्षपुस्तकमा राखिएका विषयवस्तुहरु समय सन्दर्भ अनुसार हुने बताए।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीले आफुहरुको सेवा प्रवाह मानव अधिकारमैत्री पनि बन्दै गएको महसुस इन्सेक प्रतिवेदनबाट पुष्टि भएको प्रतिक्रिया दिए । ‘केहि समय पहिलेसम्म मानवअधिकार क्षेत्रमा काम गर्ने संस्थाहरुका प्रतिवेदन प्रहरी प्रशासनलाई मात्रै दोष दिने गरेको, भएतापनि ‘समय र परिस्थीति अनुसार प्रहरी प्रशासन र मानव अधिकारका विषयवस्तु परिवर्तन हुँदै गएका छन् ।’ जिल्ला कारागार अर्घाखाँचीका प्रमुख नुमलाल पन्थीले कारागारका समस्याका बारेमा जानकारी गराए । नेपाल बार एशोसियसन अर्घाखाँचीका अध्यक्ष विजय खत्रीले कानुनका झंजटिला प्रक्रिया र विधि विज्ञान प्रयोगशालाबाट रिर्पोट आउन ढिला भएका कारण बैदीबन्दीको मुद्धा समयमै टुङ्गो लाग्न नसकेको बताए। जिल्ला सहमहान्याधिबक्ता निराजन शर्माले मानब अधिकारको रक्षाको लागि इन्सेकले गरेको भुमिका महत्वपुर्ण भएको बताए । जिल्ला अदालतका श्रेस्तदार महेश खनालले मानब अधिकार रक्षाकोे लागि हरेक निकाय जिम्मेबार बन्नुपर्ने बताए । दलित अधिकारकर्मी विष्णु परियारले मानव अधिकारकर्मीहरु सधै नकरात्मक बिषयको पैरवी गर्छन् भन्ने मानसिकताको अन्त्य गर्न सामाजिक अधिकारका विषयमा सबैले सहकार्य र सम्वन्य गर्न आबश्यक रहेको बताए । कार्यक्रममा नेकपा एमालेका सचिब तोज बहादुर रायमाझी , नेपाली काग्रेसका पुर्व पार्टी सचिब लोकेन्द्र विश्वकर्मा , नेकपा माओबादी केन्द्र नेता कमला भण्डारी भुसाल , सघीय समाजबादी जसपाका नेता मनिश सिह एकीकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहान ,राष्ट्रिय जनमोर्चाका नेता ठाकुर पन्थी सुनार लगायतका नेताले समीक्षा कार्यक्रममा मन्तब्य राखेका थिए । कार्यक्रममा महिला अधिकारकर्मी सञ्चारकर्मी गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...