• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रेसुङ्गामा नगर स्तरीय बाल अधिकार समिति गठन


  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको हो ।
    बिपदमा बाल संरक्षण गर्ने उदेश्यले समिति गठन गरिएको छ । रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र युनिसेफ नेपालको प्राबिधिक सहयोगमा समिति गठन गरिएको थियो ।
    नेपाल सरकार बालबालिका सम्बन्धित ऐन २०७५ को धारा ६० को उपधारा १ र २ बमोजिम नगर स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । समितिमा नगरपालिकाको उपप्रमुखको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरिएको छ ।
    समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत,शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, योजना प्रशासन शाखा प्रमुख, शिक्षक प्रतिनिधि २ जना, बाल क्लव, बाल संजालबाट २ जना, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, गुल्मी उद्योग संघका प्रतिनिधि, गैर सरकारी संस्था महासंघ प्रतिनिधिसदस्यमा रहने छन् । त्यस्तै यातायात व्यवसायी समितिका प्रतिनिधि, मनोविमर्शकर्ता, पत्रकार महासंघ, सामाजिक विकास समिति प्रमुख, नेपाल प्रहरीको प्रतिनिधि, पुनस्र्थापना केन्द्र प्रतिनिधि, नगरपालिका सम्पूर्णवडा अध्यक्षहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सदस्य सचिव रहने गरि समिति गठन गरिएको छ ।
    नगर बाल अधिकार समिति गठन गर्दा आबश्यक सम्बन्धित प्रतिनिधि संस्थालाई पत्राचार गरि ब्यक्ति तोक्ने र समितिलाई पुर्णता दिने निर्णय भएको छ । त्यस्तै नगर बाल अधिकार समितिको पुर्णता बैठक आगामी महिनाको अन्तिम सातामा र माघको अन्तिम साता बस्ने निर्णय गरिएको छ ।
    समिति गठन कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका कार्यक्रम प्रमुख प्रकाश घिमिरे र बाल संरक्षण अधिकृत अजय चौधरीले बाल अधिकार सम्बन्धि प्रस्तुती राखेका थिए । बिपद पछि बालबालिका धेरै जोखिममा पर्ने गरेको उल्लेख गरे ।
    त्यस्ता बालबालिकाको उद्धारको निम्ति यस समितिले काम गर्ने बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बालबालिकाको हल अधिकारको निम्ति यस समितिले काम गर्ने बताए ।
    समितिलाई छिट्टै पूर्णता दिएर काम गर्ने नगरप्रमुख भुसालले बताए । नगर स्तरीय बाल अधिकार समिति गठन कार्यक्रमको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका गुल्मी प्रमुख साहित्य पोखरेलले सहजीकरण गरेका थिए ।

    Advertisement

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation