• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा ४० हजार पशुलाई खोरेतबिरुद्धको खोप दिईने


  •   बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
  • कामनाडेली,प्युठान। प्युठानका ४० हजार पशु चौपायालाई खोरेत विरुद्धको निशुल्क खोप दिइने भएको छ । खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने राष्ट्रीय अभियान अन्तर्गत यहाँका पशुचौपायालाई खोप दिन लागिएको हो।
    खोरेत जोखिम क्षेत्रका जिल्लाका नौवटै स्थानिय तहहरुमा यहि पुस महिनाको तेस्रो साताबाट खोरेतबिरुद्वको खोप लगाउने तयारी भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख बरिष्ठ वागवानी अधिकृत भाष्कर पौडेलले जानकारी दिनुभयो ।
    पौडेलका अनुसार खोप अभियान थाल्न सुरुआतमा पशु तथ्यांक संकलन, खोपको महत्वबारे प्रचारप्रसार र खोपकर्ता छनोट गरी अभिमुखीकरण गरिनेछ । यसपछि खोप लगाउन थालिनेछ ।
    खोरेत रोगका कारण पशुपालक कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेकाले पशुलाई खोप लगाउने कार्यक्रम तय भएको पौडेलले बताउनुभयो। गाई, भैँसी लगायतका चौपायालाई किसानका गोठ र फार्ममा नै खोप लगाइनेछ ।

    Advertisement

    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुले एक डोज दिएका पशुचौपायालाई तीन महिना भित्र वुष्ट डोज दिनुपर्ने भएकाले सो समेत गरी जम्मा ८० हजार डोज खोप प्युठान आइसकेको जानकारी दिनुभयो ।

    कहा कति खोप ?
    जिल्लाको सरुमारानी गाउँपालिकामा ६ हजार ३ सय, माण्डवी गाउँपालिकामा ४ हजार, स्वर्गद्धारी नगरपालिका ५ हजार ५ सय, प्युठान नगरपालिकामा ६ हजार, ऐरावती गाउँपालिका ३ हजार ७ सय, मल्लरानी गाउँपालिका ४ हजार, नौबहिनी ३ हजार ५ सय, झिमरुक गाउँपालिका ४ हजार र गौमुखी गाउँपालिकामा ३ हजार गरी ४० हजार पशुलाई भ्याक्सीन लगाइने एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. थारुले जानकारी दिनुभयो।

    खोरेत रोग के हो ?
    एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, प्युठानका पशु विकास अधिकृत डा. हरि नारायण प्रसाद थारुका अनुसार खोरेत रोग गाई, भैसी, बंगुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने अति छिटो पिकोर्ना जातीको विषाणुबाट सर्ने सरुवा रोग हो । खोरेत रोग लागेको जनावरसंग संम्पर्क भएमा वा दुषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रुपमा फैलने गर्दछ । रोगको असर लामो समय सम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरुको समुहमा रोगले असर गर्ने प्रतिसत झण्डै १०० हुन सक्दछ । स्थानीय बयस्क गाई , भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् ।

    खोरेत रोगको लक्षण
    १ ज्वरो आउने, ्याल चुहाउने, लंगडाउने ।
    २ दुधालु गाई, भैसीको दुध उत्पादन घट्ने ।
    ३ मुख र खुरको कापकोे साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोकाहरु देखिने हुन्छ ।
    ४ ब्याउने पशुहरु तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्न सक्दछन् ।

    बुधबार, पुष ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation