• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • १०. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

प्रवासबाट स्वर्गीय केसीको परिवारलाई आर्थिक सहयोग


  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । पछिल्लो समय गलकोटबाट विदेशमा रहेका युवाहरुको संख्या उल्लेख्य छ । रोजगारीको सिलसिलामा जापान, अमेरिका, युरोप, अष्ट्रेलिया सँगै अन्य खाडी मुलुकमा उनीहरुले परिश्रम गरेर आर्थिक सम्वृद्वि र परोपकारी कार्यमा जोडिएका छन ।

    Advertisement

    उनीहरुले आफनो जन्मथलोमा दुखमा सुखमा आर्थिक सहयोग गर्दै आईरहेका छन ।
    गाउँमा हुने विभिन्न कार्यक्रम, मेला, महोत्सव देखि मर्दा पर्दा विदेशबाट आफनो कमाईको केहि हिस्सा सामाजिक क्षेत्रमा सहयोग गरेर उदाहरणिय कार्य गर्दै आएका छन ।

    जापानमा कर्मथलो बनाएका गलकोट नगरपालिका ७ मल्म सिरबारेका युवा समाजसेवी प्रकाश केसीले आगाँखेतकी वसुन्धरा केसी विरामी परेको खबर पाए। जापानमा रहेका उनले आर्थिक अवस्था कमजोर भएको केसी परिवारलाई उपचारमा सहयोग होस भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत आर्थिक सहयोग संकलन अभियान गरे ।

    जापानमा रहेका मल्मबासीसँगै गलकोटे नागरिकले आफुसक्दो आर्थिक सहयोग गरे । बसुन्धरा केसीको लिभर र किडनी र टाउकोमा जटिल समस्या भएपछि उनका छोरा लछु केसीले उपचारको लागि आमालाई मंसिर ११ गते पोखरा स्थित फेवा सिटी हस्पिटल पुर्याएका थिए ।

    हस्पिटलले आमाको स्वास्थ्य अवस्था जटिल रहेको र थप उपचारको लागि भन्दै मणिपाल अस्पताल रिफर गरेको थियो । उनको गत मंसिर १४ गते उपचारको क्रममा निधन भयो । विरामी केसीको जीवन रक्षा गर्न सकिन्छ कि भन्ने उद्येश्यले जापानमा आर्थिक संकलन जारी नै थियो ।

    विदेशमा संकलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो । पोखरामै उपचारकै सिलसिलामा केसीका छोरा लछु केसीलाई समाजको तर्फबाट नगद रु २५ हजार सहित संस्थाका पदाधिकारीहरुले अस्पतालमा पुगेर ९६ हजार सहयोग गरेका थिए । बाँकी रकम १३ औं दिनको पुण्य तिथीमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडक बहादुर थापाले बताए ।

    नगद रु ३ लाख ४५ हजार १ सय ४० गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र गलकोट समाज पोखराका सदस्य हिरा बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन ।
    कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले विदेशमा रहेका गलकोटबासी नागरिकले सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गरेका छन । यस्ता परोपकारी कामले गलकोटबासी नागरिकबिच आपत विपतमा एकताको सन्देश दिएको समेत उनले उल्लेख गरे ।

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...