• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्यूठानमा पुस २ गतेबाट भेरोसिल खोप लगाइने


  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । प्यूठानमा पुस २ गतेबाट कोरोना भाइरस विरुद्धको भोरोसिल खोप लगाइने भएको छ । भोरोसिल खोपको पहिलो तथा दोस्रो मात्रा लगाउन बाँकी भएका र १८ वर्ष माथि सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।
    साथै गर्भवती महिलालाई पनि खोप लगाइने कार्यालयले जनाएको छ । तर खोप लगाउनका लागि गर्भवती भएको ३ महिना पुगेको हुने पर्ने छ । पुस २ गतेबाट जिल्लाका सबै नगरपालिकाको पायक पर्ने खोप केन्द्रबाट खोप लगाउने कार्यक्रम सञ्चालन हुने कार्यालय जनाएको छ ।
    खोप लगाउनका लागि दोस्रो खोप लगाउनेले पहिलो खोप लगाएको खोप कार्ड र पहिलो खोप लगाउनेले आफू १८ वर्ष भएको खुल्ने परिचय पत्र ल्याउनु पर्ने छ ।
    यो अभियान पुस २ गते देखि फागुन १ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुुदन खड्काले जानकारी दिए । साथै एष्ट्राजेनिका खोपको पहिलो डोज लगाएको २ महिना पुरा भएकाले दोस्रो मात्रा खोप लगाउने अभियान पनि सङगै सुरु हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख खडकाले बताए ।
    प्यूठान जिल्लामा बाकि रहेका १ लाख ब्यक्तिलाई खोप लगाउने लक्ष्य साथ स्वास्थ्य कार्यालय प्यूठानले सञ्चालन गरेको यस अघिको खोप अभियानमा ५६ हजार ४५ जनाले मात्र खोप लगाइएका छन । खोप लगाउन छुटेका बाकि सम्पूर्णको लागी लक्षित गरेर २ महिने खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
    खोप लगाउन छुटेका प्यूठान नगरपालिका ब्यक्तिले सापडाडाँ स्वास्थ्य चौकि बिजयनगरबाट खोप लगाउन सकिने छ । ऐरावति गाउपालिकाको लागी बरौला स्वास्थ्य चौकि लाई खोप केन्द्रको रुपमा तोकिएको छ । मल्लरानीको लागी खलंगा प्राथमिक स्वास्थ्य चौकि ,नौबहिनिको लागी बहाने स्वास्थ्य चौकि , झिमरुकको लागी ओखरकोट स्वास्थ्य चौकि र गौमुखि गाउपालिकाको लागी पुजा स्वास्थ्य चौकिलाई खोप केन्द्रको रुपमा तोकिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
    त्यस्तै माण्डबी गाउपालिकामा खोप लगाउन छुटेका १८ बर्षमाथिका ब्यक्तिले नयाँगाउ स्वास्थ्य चौकि ,सरुमारानीको लागी बड्डाडा स्वास्थ्य चोेैेकिलाई खोप केन्द्र को रुपमा तोकिएको छ । साथै स्वर्गद्दारीको लागी भिगृ स्वास्थ्य चौकिको लाई खोप केन्द्र तोकिएको छ ।

    Advertisement

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation