प्यूठानमा ३२ वर्षीय पुरुष मृत भेटिए

अनुज पछाई , प्यूठान । प्यूठानमा एक ३२ बर्षिया युवकको सब फेला परेको छ । नौेबहिनि गाउपालिका लुप्लिुङमा प्यूठान नगरपालिका ८ का मोहन महतराको सब आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
शुक्रबार राति लुप्लुङको मेला भर्न गएका महतरा सनिबार बिहान ४ बजेदेखि परिबारको सम्पर्कमा नरहेको परिवार स्रोतले जनाएको छ ।
अहिले इलाका प्रहरी कार्यालय लुप्लुङले घटना स्थलबाट मुचुल्का उठाइ अनुसन्धान भइरहेकोे छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...