• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

नुवाकोटका विद्यालयमा चेतनामूलक नाटक ‘नदेखिने घाउ’ मञ्चन


  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
  • नुवाकोट ।नुवाकोटमा चेतनामूलक सडक नाटक ‘नदेखिने घाउ’ को मञ्चन गरिएको छ।जिल्लाको शिवपुरी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न ९ वटा सामुदायिक विद्यालयका विद्यार्थी सामु सो नाटक प्रदर्शन गरिएको इन्टरनेसनल सेन्टर फर सोसियल थिएटर नेपाल (आईसीएसटी) का कलाकार प्रकाश दाहालले बताए।
    उनका अनुसार विगत १ वर्षदेखि यस क्षेत्रमा कार्यरत संस्था कोशिश नेपालको प्रायोजनमा सो नाटक प्रदर्शन गरिएको हो।

    Advertisement

    संस्थाका मनोविद सफल सापकोटाका अनुसार संस्थाले समाजमा रहेका, आर्थिक भौतिक विपत्तिका कारण मनोसामाजिक समस्यामा परेका नागरिकलाई परामर्श तथा उद्धार गर्दै आइरहेको छ। सापकोटाले समाजमा आफुमा आएको परिवर्तन र भित्री समस्या खुलेर राख्न नसक्ने मानिसलाई सस्थाले परामर्श दिने गरेको बताए ।
    पछिल्लो समय संस्थाले शिवपुरी, पञ्चकन्या र लिखु गाउँपालिका क्षेत्रमा रहेका तथा भौतारिएका ११ जना महिलाको उद्धार समेत गरिसकेको छ।

    संस्थाले विद्यालय उमेरदेखि नै मन र मस्तिष्क विषयमा ज्ञान दिन सकेको खण्डमा कुनै पनि ब्यक्ति मनोसामाजिक समस्यामा पर्नबाट जोगिने सापकोटाले बताए। सोही उदेश्य अनुसार विद्यालय तहमा चेतनामूलक नाटक ‘नदेखिने घाउ’ यस क्षेत्रका विभिन्न विद्यालयमा प्रदर्सन गरिएको उनले बताए।

    सापकोटाका अनुसार पञ्चकन्या गाउँपालिकाको कालिका माध्यमिक विद्यालय कविलास, क्षेत्रपाल माध्यमिक विद्यालय चौघडा, बच्छला माध्यमिक विद्यालय भद्रुटार, कुण्डला माध्यमिक विद्यालय भद्रुटार, गम्बोडाडा विद्यालय आरुखर्क, उदय जालपा माध्यमिक विद्यालय थप्रेक, पञ्चकन्या माध्यमिक विद्यालय पञ्चकन्यामा नाटक प्रदर्शन गरिसकिएको छ।
    त्यस्तै शिवपुरी गाउँपालिकाको कुम्भेश्वर माध्यमिक विद्यालय, लिखु गाउँपालिकाको क्षेत्रपाल माध्यमिक विद्यालय, सिद्धीगणेश आधारभूत विद्यालय लगायतका झण्डै २ हजार विद्यार्थीलाई देखाई सकिएको छ।
    नाटक प्रदर्शनको क्रममा विद्यालय तहमा समेत मनोसमाजिक समस्यामा परेका थुप्रै विद्यार्थी भेटिएको सो संस्थाले जनाएको छ।

    शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation