• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीमा दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना कार्यक्रम


  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्था रहेको छ । दुर्घटनामा सयौैंको मृत्यु हुने गरेको छ । भने कयौं घाइते हुने गरेका छन् ।
    बढ्दो दुर्घटना न्यूनिकरण गर्न सरकारी तवरबाट पनि उत्तिकै कार्यक्रमहरु आयोजना हुने गरेका छन् । गुल्मी जिल्लामा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेर दुर्घटना न्यूनिकरण गर्ने प्रयास गरिएको छ ।
    दुर्घटना न्यूनिकरण गर्न गुल्मी जिल्लामा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेश सरकारले ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गरेको छ । बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले जिल्लाका सवारी चालक सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको सम्बन्धी कार्यक्रम गरिएको हो ।
    सडक सुरक्षा, ट्राफिक नियम चिन्ह् तथा संकेतहरु, सवारी चलाउदा सवारीमा यात्रा गर्दा अबलम्बन गर्नुपर्ने सुरक्षा सर्तकर्ताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सह–सचिव देबिराम पाठकले बताए । बिभिन्न चरण पास गरेर लाइनसेन्स लिए पनि मानबिय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानब नै जिम्मेबार बन्नु पर्नेमा जोड दिए ।
    सचेतना कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँड लगायतका ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनको सम्बन्धी जनचेतना मुलक प्रस्तुति राखेका थिए । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले दुर्घटना न्यूनिकरण गर्न सबैपक्ष जिम्मेबार बन्नु पर्नेमा जोड दिए।
    उनले अनुशासित भएर ट्राफिक नियमको पालन गर्न सके मात्रै दुर्घटना न्यूनिकरण हुने बताए । जिल्लामा बढ्दो दुर्घटना न्यूनिकरण गर्न सचेतना मुलक कार्यक्रमले केहि हदसम्म सहयोग पुग्ने सहभागिहरु गाडी धनी हिमाल कुँवरले बताए ।
    उनले यस्तो खालका कार्यक्रमहरु समय समयमा हुनुपर्नेमा जोड दिए । सडक सुरक्षा एकल व्यक्तिको प्रयासबाट नहुने भएकाले प्रदेश सरकारले सबै जिल्लामा ट्राफिक चेतना प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ ।
    यस कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनिकरण गर्न मदत पुग्ने अपेक्षा लिइएको छ ।

    Advertisement

     

    बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...