• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयत्न आवास्यक : नगरप्रमुख कक्षपति 


  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
  • अनुज पछाई, प्यूठान । समृद्ध नगरपालिका बनाउनको लागी  नगरपालिका भित्र महिला हिंसा सून्य हुनुपर्ने प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताएका छन । “समृद्ध नगर बनाउने सपना पुरा गर्न नगरपालिका भित्रको महिला हिंसा सुन्यमा झर्नु पर्दछ ।” नगरप्रमुख  कक्षपतिले भने –“ घरमै महिला हिसां हुनुभनेको बिकासमा अबरोध हुनु हो । यसले बिकासको सम्पूर्ण ढोका बन्द गरिदिन्छ ।”महिला हिंसा अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो रहेकोले सबै एकजुट हुनुपर्ने उनले बताए।

    Advertisement

    अन्तराष्ट्रिय लैङगिक हिंसा बिरुद्ध १६ दिने अभियान अन्तर्गत प्यूठान नगरपालिका प्यूठान र नगरस्तरीय महिला सञ्जालको संयुक्त आयोजनामा भएको यार्ली तथा मञ्च कार्यक्रमलाई सम्बोधन गर्र्दै नगर प्रमुख कक्षपतिले प्यूठान नगरपालिका भित्र पनि महिला हिसां जन्य ठूला ठूला घटना घटने गरेको  बताएका छन।

    “समाजमा ठूलाठूला महिला हिंसाको घटना घटिरहेका छन ।” नगरप्रमुख कक्षपतिले भने। समाजमा महिला हिंसा अन्त्य गर्न सचेतामूलक कार्यक्रम प्यूठान नगरपालिकाले निरन्तर गरिरहेको उनको भनाई छ ।

    यस्ता कार्यक्रमको सहि सुचना आम मानिससम्म पुर्याउन सके मात्र यस प्रकारको कार्यक्रमको अर्थ रहने नगरप्रमुख कक्षपतिले बताए । महिलाहरुले शसक्तिकरणका कार्ययोजना बनाएर आए प्यूठान नगरपालिकाले त्यस्लाई सम्बोधन गर्न तयार रहेको पनि नगरप्रमुख कक्षपतिको भनाइ छ ।

     त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख शान्ता आचार्यले बिभिन्न शहकारी तथा आमा समूह लगायत स्थानिय सरकाले बेलाबेलमा सञ्चालन गर्ने बिभिन्न कार्यक्रमले महिला हिसां अन्त्यको लागी महिला अग्रसर रहेको सङकेत गर्ने बताएकी छिन । साथै उपप्रमुख आचार्यले प्यूठान नगरपालिकाले महिलाको लागी महत्वपूर्ण कार्यक्रमको आयोजना गर्दै आएको पनि बताएकी छिन । जेष्ठ नागरिक आखाँ उपचार , सुत्केरी संग नगरपालिका, निःशुल्क छात्रबृत्ति लगायतका कार्यक्रम प्रभाबकारी रुपमा सञ्चालन गर्दै आएको नगर उपप्रमुख आचार्यको भनाई छ ।

    घरैबाट सुरु गरौ , महिला हिसां अन्त्य गरौ । भन्ने नाराका साथ सञ्चालन भएको अभियान अन्तर्गत बिहिबार पहिलो दिन यार्ली तथा मञ्च कार्यक्रम सम्पन्न भएको छ ।

    यसै गरि प्यूठान नगरपालिकाका सम्पूर्ण वडाहरुमा महिला हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने योजना रहेको प्यूठान नगरपालिकाकी बालबालिका तथा महिला प्रमुख मञ्जु धितालले बताइन । उनका अनुसार सचेतनामूलक कार्यक्रम शुक्रकारदेखि वडा न्ां ८ बाट सुरु भइ वडा नम्बर १० मा अन्त्य गरिने छ ।

    नगरस्तरीय महिला सञ्जालकी अध्यक्ष भगबता खडकाको अध्यक्षतासंगै सुरु भएको कार्यक्रममा नगर प्रमुख अर्जुन कुमार कक्षपति , उपप्रमुख शान्ता आचार्य , प्यूठान नगरपालिकाका प्रबक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मि प्रकाश राज भण्डारी , बिजयलक्ष्मि सहकारी संस्थाकी अध्यक्ष राधा पुलामी , सरस्वती न्यौपाने लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

    बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...