• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

लालपुर्जा हातमा, खेत खोलामा : बर्सेनि कटानले झिमरुक उपत्यका असुरक्षित


  •   मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
  • कामनाडेली, प्युठान । मल्लरानी गाउपालिका –४ पाण्डेडाडाका ७८ बर्षिय डोर बहादुर पाण्डेको ४ रोपनी खेत नदीले कटान गरेर बगर बनेको छ । तीनबाली लाग्ने खेत खोला पसेर बगर बनेपछि जग्गाको लालपुर्जा हेरेर मन बुझाउनु बाहेक उहाँस्ंग उपाए छैन् ।
    “ हातमा लालपुर्जा छ, खेत खोलामा, खेती खान पाएका छैनौ। परिवार कसरी पाल्नु ?’पाण्डेले भन्नुभयो।
    कहिले तटबन्ध होला र जग्गा निस्केला भन्ने आशाले तिरो बुझाउने गरेको पाण्डेले बताउनुभयो।

    Advertisement

    यसै स्थानका देव बहादुर बस्नेतको खेत पनि अहिले नदीमा पर्छ ।‘पहिले खेती गरिरहेको जग्गामा अहिले खोला बगिरहेको छ । बस्नेतको गुनासो छ, २५ वर्ष भयो,पुर्जा साथमा छ तर, खेतमा खोला बगिरहेको छ ।

    बस्नेतका अनुसार मल्लरानी –४ को बाँसाफाँटमा झण्डै ५० घरपरिवारको खेत बाढीले बगाएको छ। ’नदी तटबन्धको लागी धेरै पटक योजना माग्यौं । तर, हाम्रो तिर कार्यक्रमनै पर्दैन । पहुँच नपुगेर त होला ।’ उहाँले गुनासो गर्नुभयो।

    बिजुवार–खलंगा जोड्ने झिमरुक नदीको पुलबाट जुम्रीखोला मिसिने क्षेत्रसम्म तटबन्ध गरे फाँट बचाउन सकिने उहाहरुले बताउनुभयो।
    जिल्लाको ठूलाबेसीदेखि बरौलासम्मको हजारौँ हेक्टर उर्वर भुमी बर्सेनी कटान हुने गरेको छ।

    प्युठान नगरपालिकाले झिमरुकमा प्रत्येक बर्ष तटबन्ध लगाउने र खेतीयोग्य जमिन उकास्ने काम गरिरहेको नगर प्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’हामीले खेतीयोग्य जग्गा संरक्षणलाई प्राथमिक्ता दिएका छौँ, दिगो काम हुंदैछ।“
    आफू निर्वाचित भएर आएपछी सरकारी स्तरबाट तटबन्धनका लागि ५५ करोड रुपियाँ खर्च भईसकेको कक्षपतीले बताउनुभयो।
    यही अनुपातमा खेतीयोग्य जग्गा घट्ने क्रम जारी रहे प्युठानको अन्नभण्डार मानिने झिमरुक उपत्यकाको कृषि क्षेत्र नै संकटमा पर्न सक्ने कृषि विज्ञहरु बताउँछन ।

    झिमरुक उपत्यकामा ठूलो बिपद निम्तने जोखिम

    खोलाको कटानले झिमरुक तटिए क्षेत्रका ठुलाबेशी, दम्तीदेखि बाग्दुला र बिजुवार क्षेत्रका सयौँ घर असुरक्षित बन्दै गएका छन।
    बाग्दुलाका बासुदेव थापाले खलगाँ जाने पक्की पुलभन्दा माथीबाट खोलाले बाँध भत्काएर बजारमा पस्ने जोखिम रहेको बताउनुभयो।

    पहिला नदी बगेको ठाउँमा अहिले घना बस्ती छ । घर थपिदै गएका छन । सिरानबाट बगेको माटोको लेदोले नदीको सतह उकासिएको छ। अहिले फाँट र खोला लगभग बराबर जस्तै भइसकेको बस्नेतले बताउनुभयो। फाँट भन्दा नदि बढिमा २÷३ मिटर तल छ। खोलो थुनिएर आयो भने ठूलो बिपद निम्तन सक्ने बस्नेतको भनाई छ।

    विगतमा खोला बग्ने गरेको स्थानमै प्युठान नगरपालिकाको भवन, बृद्वाआश्रम, खेलकुद मैदान र टिकुरी बसपार्कको भवन बनाइएको स्थानियले बताएका छन ।
    आजको गोरखापत्र दैनिकमा सलिम मियाँले समाचार लेख्नुभएको छ।

    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation