• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

अलपत्र मजदुरकाे उद्वारमा स्थानिय सरकारकाे राेक


  •   मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
  • कामना डेली, प्युठान। काेभिडकाे कारण भारतबाट नेपाल फर्केका मजदुरहरुलाई उद्वार गर्न प्युठानकाे झिमरुक गाउपालिकाले राेक लगाएकाे छ।
    नेपाल सरकारकाे नियम अनुसार काेभिडकाे महामारिमा बन्दाबन्दिकाे कारण अत्यावश्यक काममा जिल्ला बाहिर जानू परे स्थानिय सरकारकाे सिफारिसमा गाडिकाे पास दिनु पर्ने हुन्छ यश अघि उद्वारमा पास दिएकाे जिल्ला प्रशासनले गाउपालिका सिफारिस बिना पास जारि गर्दा समस्या हुने प्रमुख जिल्ला अधिकारी खिम राज भुसालले बताउनु भयाे । गत अाइतवार कृष्णनगर बाेडरमा बस पठाउन पटक पटक अनुराेध गर्दा समेत गाउपालिका अध्यक्ष तिलक जिसिले बसकाे पास बनाउने सिफारिस दिन नसक्ने र कुनैपनि हालतमा नदिने बताउनु भएकाे प्रमाेद पाेखरेलले बताउनु भएकाे छ । पाेखरेलका अनुसार तपाइँलाई कस्ले मान्छे बाेक्न भनेकाे छ जसरि अाएपनि अाउछन किन बाेक्न पर्याे अध्यक्ष जिसिले अाफुलाइ प्रस्न गरेकाे समेत बताउनु भयाे ।
    अहिले दर्जनाै मजदुर भारतबाट अाएर कपिलवस्तुकाे कृष्णनगर बडरमा अलपत्र परेका छन त काेहि न गर्मि न बर्षात भनेर बालबच्चा संगै कठिन भाेक भाेकै पैदल यात्रा गरि जिल्ला भित्रिएकाे उद्वार कर्ता प्रमाेद पाेख्रेलले बताउनु भयाे। जिल्ला स्थित स्थानिय सरकारले गत बर्ष काेभिडका कारण भारत बाट नेपाल भित्रिएका मजदुरहरुलाई टिप्परमा बाेकेकाे थियाे । भने समाजसेवि युवा पाेखरेलले भने डिलक्स बसमा बाेक्नु भएकाे छ ।

    Advertisement

    पाेख्रेलले गत बर्ष
    काठमाडौं,बुटवल ,चितवनमा अलपत्र परेका तीन सय बढि मजदुर तथा बिर्धार्थिकाे उद्वार गरेका थिए भने भाेक भाेकै अाएका यात्रुलाइ खाजा खुवाउने र क्वारेन्टाइनहरुमा माक्स बाड्ने काम गर्नु भएकाे थियाे । यसरी महामारिका बेला सामाजिक दुरि कायम राखि माक्स सेनिटाईजर प्रयाेग गरि मानव उद्वारमा लागेका पाेख्रेलले गरेकाे काम अरुले पनि सिक्न याेग्य भएकाे नर बहादुर केसिले बताउनु भयाे । केसिले दुइवटा गाडिलिएर बाेडरमा पुग्दा भारतबाट अाएका मजदुर खुसिले गदगद भएकाे बताउनु भयाे ।

    भारतबाट नेपाल फर्कने प्युठानिहरु समुहमा अाएमा अाफुले लगातार उद्वार गर्ने बताएका पाेख्रेललाई यसपटक गाउपालिकाले पास राेकिदियाे । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रहेका उनी गएकाे स्थानिय तहकाे निर्बाचनमा प्युठानकाे झिमरुक गाउपालिकाबाट गाउपालिका अध्यक्ष पदमा चुनाब लडेका थिए। चुनाब जितेकाहरु गुमनाम हुदा चुनाबबाट पराजित भएका पाेख्रेल निरन्तर सामाजिक कार्यमा लाग्दा सबैका धन्यवादका उदाहरणीय पात्र बनेका थिए। झिमरुक गाउपालिका अध्यक्ष तिलक जिसिले बसकाे पासकाे सिफारिस दिन नसक्ने बताउनु भएकाे छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले गाउपालिका अध्यक्षकाे सिफारिस बिना बसकाे पास दिन नसकिने बताउनु भएकाे छ ।

    मङ्गलबार, असार ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation