• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • २. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ६. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ७. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ८. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कोरोना संक्रमितलाई अक्सिजन पुर्याउदै लायन्स क्लव अफ वेलबास सिटि


  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
  • कामना डेली, अर्घाखाँची। लायन्स क्लब अफ बुटवल बेलबास सिटीले कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै कोरोना संक्रमितसँगै लायन्स क्लब अफ बुटवल बेलबास सिटी अभियान सञ्चालन गरेको छ । वर्ष २०२१/२२ का अध्यक्ष लायन गोविन्द खनालका अनुसार अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यानै जान थालेको अवस्थामा समेत क्लबले अक्सिजन उपलब्ध गराइ मद्दत गरिराखेको छ । सिलिन्डर भएर पनि रिफिल गर्न नसकेका लाई सिलिन्डर रिफिल गरिदिने क्रममा अाजसम्म १२ जना बुटवल क्षेत्रका संक्रमितको लागि सिलिण्डर रिफिल गरिदिएको कुरा अध्यक्ष खनालले जानकारी बताउनुभयो ।
    सोही आनुसा सोमबार प्यूठानबाट बिरामी बुटवल ल्याउदै गर्दा कपिलवस्तुको बनगाईमा अक्सिजन सकिएको खबर पश्चचात क्लबका डाइरेक्टर किशोर वाग्लेको पहलमा तुरुन्तै बनगाईमै अक्सिजन सिलिण्डर उपलब्ध गराइ विरामीलाई सहयोग गरिएको क्लवका प्रथम उपाध्यक्ष डि. बि .खत्री (प्रदीप ) ले जानकारी दिनुभयो । विपतको बेलामा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा यो अभियान सञ्चालित छ । सयम अत्यन्त प्रतिकूल भएको हुँदा उच्च सतर्कता अपनाउन क्लबले अनुरोध गरेको छ । कोरोनासँग मिल्ने कुनै पनि लक्ष्यण देखिएमा तुरुन्तै परीक्षण गर्ने यदि पोजेटिभ देखिएमा छातीको एक्सरे गर्ने , अक्सिजन लेवल चेक गर्न एक थान अक्सिमिटर साथमा राख्ने र समयसमयमा जाँच गर्ने र सास फेर्न कठिन भएमा अस्पताल गइहाल्न क्लबका कोषाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख विष्णु पाण्डेले अनुरोध गर्नुभयो । साथै अस्पतालमा गएर कोरोना परीक्षण गर्न कठिन हुने व्यक्तिलाई मध्यनजर गर्दै लुम्बिनी प्रादेशिक अस्पताल का प्राविधिकबाट बुटवल क्षेत्रका घरमै स्वाब लिन अाइ कोरोना परीक्षण गरिदिने कार्य पनि अभियानमा जोडिएको कुरा कोषाध्यक्ष पाण्डेले जानकारी दिनुभयो । जसको लागि विष्णु पाण्डेको फोन न:- 9857015819 मा सम्पर्क गर्नुपर्ने छ । कोरोना अबधिभर यो अभियान सञ्चालन गरिने जानकारी अध्यक्ष खनालले दिनुभयो ।

    Advertisement

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ६.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...