• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

कानुन मन्त्री आचार्यले पठाए अर्घाखाँचीमा स्वास्थ्य सामग्री


  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । राष्ट्रिय सभाका पुर्व सदस्य चन्द्रबहादुर खड्का उज्वलले कोरोना भाईरस बिरुद्ध एकजुट भई लड्नु पर्ने बताउनु भएको छ ।लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मी र सुरक्षा निकायका लागि पठाउनु भएको स्वास्थ्य सामग्री जिल्ला अस्पतालमा हस्तान्तरण गर्दै उहाँले विश्व मानव जातिलाई चुनौती दिनेगरी देखापरेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको निम्ति सबैपक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । पछिल्ला दिनहरूमा अर्घाखाँची जिल्लामा कोरोना संक्रमितहरु बढ्दै जानुका साथै मृत्युका घट्नाहरु समेत बढ्दै गएको भन्दै उहाँले यसको प्रभावकारी नियन्त्रणको निम्ति सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने बताउनुभयो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका खड्काले विषम परिस्थितिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी ,जनप्रतिनिधि ,राजनितीकदल र नागरिक समाजले महत्वपूर्ण भुमिका खेलेको भन्दै उहाँले अहिले जनतालाई कुरा भन्दा बढी काम चाहिएको बताउनुभयो । उहाँले जिल्ला अस्पतालको लागि कुनै पनि उपकरण र स्वास्थ्य सामग्रीको कमि हुन नदिने भन्दै निर्धक्क सँग जनताको उपचारमा लाग्न स्वास्थ्यकर्मीहरु लाई आग्रह गर्नुभयो ।
    प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जिल्लाका बासिन्दाको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउँदै जनतालाई आबस्यक पर्ने सबै खालको सहयोग गर्ने धारणा राख्नुभयो । उहाँले जिल्ला बाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदहरू बाट कोभिड नियन्त्रणमा ठुलो सहयोग प्राप्त भएको भन्दै प्रसन्नता समेत व्यक्त गर्नुभयो ।
    जिल्ला अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अस्पतालको क्षमता बृद्धिगरी अस्पताललाई सुबिधा सम्पन्न बनाउने गरि काम भैरहेको बताउनुभयो ।
    अर्घाखाँची जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले अक्सिजन प्लान्ट निर्माणको काम सुरु भएको भन्दै अक्सिजन प्लान्ट निर्माणको निम्ति सहयोग पुर्याएको भन्दै मन्त्री र सांसदहरूको प्रशंसा गर्नुभयो । उहाँले अस्पतालमा प्रत्येक दिन अक्सिजन आपुर्ति गर्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले खेल्नु भएको भुमिका सधैव स्मरणीय रहने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग पाउँदा आफुहरुमा चुनौती मोलेर काम गर्ने जाँगर लागेको बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रीका मुख्य स्वकीय सचिव प्रदिप नेपालीले कोरोना भाईरस रोकथाम ,नियन्त्रण र बिरामीको उपचारको निम्ति मन्त्री आचार्य दिनरात नभनी काममा जुटिरहेको बताउँदै अस्पतालमा कुनै पनि कुराको कमिहुन नदिने गरि काम भैरहेको बतउनु भयो ।
    जिल्ला अस्पतालमा बिभिन्नदाता हरुको सहयोगमा प्रत्येक दिन अक्सिजन आपुर्तीको व्यवस्था मिलाउँदै आउनु भएका मन्त्री आचार्यले पहिलो लाईनमा बसेर काम गर्ने जिल्ला अस्पताल ,जिल्ला दैवीप्रकोप उद्दार समिति ,नेपाली सेना,नेपाल प्रहरी ,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीहरुक‍ो निम्ति अत्यावश्यक पर्ने ११ किसिमका सामाग्री पठाउनु भएको थियो ।

    Advertisement

    शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...