• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रुपन्देहीका अक्सिजन प्लान्टमा सेना परिचालन गरिने


  •   शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
  • रूपन्देही । जिल्लामा अक्सिजन सिलिन्डर वितरण व्यवस्थित गर्न शनिबारबाट सेना परिचालन गरिने भएको छ । अक्सिजन प्लान्टमा प्रहरी तैनाथ हुँदै गरेकामा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायसहितका सरोकारवालाको शुक्रबार बसेको बैठकले अब सेना परिचालन गर्ने निर्णय गरेको हो ।
    ‘अक्सिजनको उत्पादन र वितरण प्रक्रिया सहज गर्न सेना परिचालन गर्न लागिएको हो,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भन्नु भयो।
    जिल्लामा शंकर अक्सिजन ग्यास प्रालि छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इन्डस्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रालि तिलोत्तमाले अक्सिजन उत्पादन गर्दै आएका छन् । ती उद्योगले दिनमा १ हजार १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेका छन् । बढ्दो मागका कारण सबै अक्सिजन प्लान्टमा लामो लाइन लाग्ने गरेको छ । खाली सिलिन्डर बोकेर अस्पताल, स्थानीय पालिकाका कर्मचारी र संक्रमितका आफन्त दिनरात लाइन लाग्ने गरेका छन् । सिलिन्डर भरिनेबित्तिकै खोसाखोस हुने गरेको छ ।
    भारतबाट ५ सय सिलिन्डर लिक्विड अक्सिजन शुक्रबार बिहान भैरहवा ल्याइएको छ । ल्यान्ड इन्डिया लिमिटेड झारखण्डबाट शंकर अक्सिजन ग्यास प्रालिको यहाँस्थित फर्मले अक्सिजन आयात गरेको हो । केही दिनअघिसम्म भारतले अक्सिजन निर्यातमा रोक लगाएको थियो । यसबारेमा सरकारले भारतसित कुरा गरेपछि नेपालका लागि निर्यात खुला गरिएको थियो । एक साताअघि नेपालगन्ज नाका हुँदै एक ट्यांक लिक्विड अक्सिजन भित्रिएको थियो । मुलुकमा अभाव हुन नदिन सरकारले अक्सिजनको आयातमा भन्सार छुट गरेको छ ।
    भारतबाट ल्याइएको अक्सिजन शंकर ग्यास अक्सिजन प्रालिको रूपन्देहीको छिपागढस्थित प्लान्टबाट सिलिन्डरमा भरिनेछ । प्रालिका सञ्चालक शंकरलाल अग्रवालले अक्सिजन ढुवानी गर्ने ट्यांकको अभावले चाहेको परिमाणमा भारतबाट आयात गर्न नसकिएको बताउनु भयो  ।

    Advertisement

    यसैबीच, रूपन्देहीमा थप दुई अस्पतालले कोरोना संक्रमितको उपचार गर्न थालेका छन् । देवदह मेडिकल कलेजले शुक्रबार र बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)ले बिहीबार संक्रमितको उपचार गर्न थालेका हुन् । यसअघि संक्रमितको उपचार गरिरहेका तीनवटा अस्पतालमा बिरामी भरिभराउ छन् ।

    शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation