• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ४. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ५. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ६. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ७. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ८. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

  • ९. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. जग्गासम्बन्धी सेवा घरमै

दाङमा थप ८ संक्रमितको मृत्यु


  •   मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
  • दाङ । कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ ।

    Advertisement

    मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण गाउँपालिकाका १ जना रहेको अस्पतालले जनाएको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का ५२ वर्षीय पुरुषको सोमवार साँझ ८: ४५ बजे, वडा नंं. ६ का ७६ वर्षीय पुरुषको राती १० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

    त्यस्तै तुलसीपुर १७ की ५० वर्षीया महिलाको मंगलवार विहान ६: ४५ बजे, वडा नं. १२ का २७ वर्षीया पुरुषको मध्यान्न १२: ३० बजे, वडा नं. ४ की ७० वर्षीया महिलाको दिउँसो २ बजे मृत्यु भएको उनले जानकारी दिए ।

    यसैगरी घोराही उपमहानगरपालिका १३ का ४४ वर्षीय पुरुषको मंगलवार मध्यान्न १२:३५ बजे, गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष विहान ८ :२०बजे र दंगीशरण गाउँपालिका ३ का ३१ वर्षीय पुरुष मध्यान्न १२: २५ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक वलीले जानकारी दिए ।

    मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित
    भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा
    दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द
    प्यूठानमा पूर्णखोप दिगोपना सुनिश्चित, स्वास्थ्यकर्मी सम्मानित
    ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण
    बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ४.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ५.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ६.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation