गुल्मीमा बढिगाड खोलामा बेपत्ता युवा मृत फेला

अनिल खत्री, गुल्मी । गुल्मीमा बढिगाड खोलाले बगाएर बेपत्ता युवा मृत फेला परेका छन् । बुधवार जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी २२ वर्षका मिलन कुमाललाई बढिगाड खोलाले बगाएर बेपत्ता भएका थिए ।
माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका बेपत्ता युवाको मुसिकोट नगरपालिका वडानम्बर–७ बढिगाड खोलाको बिच भागमा ढुंगामा अडकिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...