• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मीमा हत्या गरेको आठ महिना पछि अभियुक्त पक्राउ


  •   आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा हत्या गरेको आठ महिनापछि प्रहरीले अभियुक्त पक्राउ गरेको छ । गएको भदै २१ गते राति जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२, हस्तिचौर घर भई वडानम्बर–१, छिनुवामा होटल संचालन गर्ने २३ वर्षीय मोतिबहादुर कुँवरको हत्या गर्ने अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।
    जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्यामा संलग्न अभियुक्त इस्मा गाउँपालिका वडानम्बर–१ निवासी १८ वर्षका रमेश कुमाल, १८ वर्षकै गोले भन्ने सन्तोष कुमाल र २० वर्षको शुसिल कुमाललाई आइतवार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । मृतक कुवँरको गत भदौ २२ गते बिहान होटलमै रगताम्य अवस्थामा घाइते फेला परेकोमा उपचारार्थ गुल्मी अस्पताल लैजाने क्रममा मृत्युु भएको थियो ।
    अभियुक्तहरुले गत भदौ ३ गते तिजको राम हेर्न राहले जाने क्रमम भएको बिवादका कारणले झगडा भएको प्रहरीलाई बयान दिएका छन् । तिजको राम हेर्न जाँदा केटीलाई कीन लाइट देखाएको भन्ने विषयमा अभियुक्त रमेश र मृतक मोतीबहादुर कुँवर बिच भदौ २१ गते राती होटलमै झगडामा हाना हान भएको प्रहरीलाई वयान दिएका छन् ।
    तीन जानमध्ये अन्य दुइ जान घटनामा संलग्न भएको प्रहरीले जनाएको छ ।हत्या गरेको लामो समयसम्म अभियुक्त पक्राउ गर्न नसक्दा जिल्ला वासीले प्रहरी माथी प्रश्न उब्जाएका थिए । तर लामो समयपछि भएपनि पह्ररीलाई सफलता मिलेको छ ।
    जिल्लामा एक पछि अर्को घटनामा प्रहरीले अनुसन्धानमा सक्रिया नदेखाएपछि नयाँ प्रहरी प्रमुख एसपी भट्टराईलाई पठाएको थियो । भट्टराई आएलगत्तै जिल्लामा घटेका अधिकांश घटनाहरुमा संलग्न अभियुक्त धमाधम पक्राउ परेका छन् ।
    अभियुक्तलाई सार्बजनिक गरेपश्चात जिल्ला अदालत गुल्मीमा म्याद थप गरिएको छ । मृतक मोति र उनका दाजु यमबहादुरले संयुक्त रुपमा होटल संचालन गर्दै आएका थिए ।

    Advertisement

    आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation