झिमरुक नदिमा डुबेर युवकको मृत्यु

बिमल प्रसाद पाेख्रेल, प्युठान । प्युठानमा झिमरुक नदिमा डुबेर एकजना युवकको ज्यान गएको छ।
जिल्लाको प्युठान नगर पालिका -३ सेफुङ निबासि १८ बर्षिय डाेरबहादुर खड्काकाे नदिमा पाैडि खेल्ने क्रममा डुबेर मृत्यु भएकाे प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यलय बिजुवारका अनुसार आज दिउसाे दुई बजे बिजुवार खलंगा जाेड्ने पक्किपुल नजिकै झिमरुक नदिमा पाैडि खेल्दा उनको डुबेर मृत्यु भएकाे हो ।
मृतक युवककाे शबलाई पाेष्टमाटमकाे लागि जिल्ला अस्पताल बिजुवार लगिएको जनाईएको छ ।

Sharing Now!

You might also like

Comments are closed.