• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

मुस्लिम युवाहरु बर्त बसेर रामनवमी मेलामा मिठाइ पानी वितरण गर्दै


  •   बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।।कपिलवस्तुका मुस्लिम युवाहरू धर्मिक सहिष्णुता कायम गर्न सक्रिय भएका छन । मुस्लिमहरुको पवित्र महिना रमजान चलेकोले मुस्लिम युवाहरु आफुहरु रोजा (वर्त, उपवास) बसी हिन्दुहरुलाई मिठाई पानी खुवाइ रहेका छन ।
    कपिलवस्तु बहादुरगंजका मुस्लिम युवाहरूले बहादुरगंजमा रहेको पल्टामाई मन्दिरमा लागेको मेलामा निशुल्क मिठाई र पानी वितरण गरेका छन । उक्त कार्यमा हिन्दु युुवाहरूको समेत सहभागीता रहेको छ । हिन्दु मुस्लिम भाइ, भाइ कोहि छैन पराई भन्दै प्रत्येक बर्ष लाग्ने चैते मेलामा निस्वर्थ मिठाइ पानी खुवाईदै आएको मुस्लिम युवा तथा युवासघं नेपालका केन्द्रिय सदस्य नवाब शरिफ शाहले जानकारी दिनु भयो । मेलामा आउने दर्शनार्थीहरुको तिर्खा मेटाउन पाउँदा वस्तविक धर्म कमाउने भएकोले मिठाई पानी वितरण कार्य तीन दिनसम्म चल्ने शाहले बताउनु भयो ।
    बहादुरगंज स्थित पल्टामाई मन्दिरमा रामनवमीमा लग्ने मेलामा अाउने श्रद्धालुहरूकाे लागि शुद्ध पिउने पानीकाे व्यावस्थापनले भक्तजन समेत खुसी भएका छन । मुस्लिम युवाहरु यस्तो महान कार्य गरेको प्रती समाजसेवी शिव प्रसाद जयसवलले धन्यवाद दिनु भयो । उहाले भन्नू भयो सदियौ देखि हामी हिन्दु मुस्लिम मिलेर बसेका छौ । हाम्रो हिन्दुको पर्वमा मुस्लिम र मुस्लिमको पर्वमा हामीले सहयोग सहकार्य गर्दै आएका छौ ।
    मिठाइ पानी वितरण कार्य नमुना कार्य भएको युवा रिक्कु गुप्ताले बताउनु भयो । मुस्लिम युवाहरुले गरेको कार्यको अनुगमन गर्दै रिक्कु गुप्ता, महेश जयसवाल, मकबुल जिलानी, दिकपाल गुप्ता, असरफ जिलानी सुनिल उपध्या (कल्लु लगायत युवाहरूले राम्रो काम गरेको भन्दै धन्यवाद दिएका छन ।

    Advertisement

    बिहिबार, बैशाख ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation