• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

पाल्पामा विदेशबाट आएका व्यक्ति क्वारेन्टाइन बस्नुपर्ने


  •   शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
  • पाल्पा । भारतसहित तेस्रो मुलुकबाट पाल्पा आएका व्यक्ति क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने भएको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।

    Advertisement

    पछिल्लो समय भारतमा कोभिड–१९ महामारीको रुपमा फैलिएपछि यसको रोकथाम र न्यूनीकरणका लागि पाल्पामा यस्तो निर्णय गर्नु परेको प्रजिअ पाण्डेले बताए। अबदेखि भारत तथा तेस्रो मुलुकबाट आएका कुनै पनि व्यक्ति संक्रमित भए स्थानीय सरकारले निर्माण गरेको आइसोलेसन बस्नु पर्नेछ। सामान्य अवस्थामा रहेका व्यक्ति कम्तीमा १४ दिन होम क्वोरन्टाइनमा अनिवार्य बस्नुपर्ने उनले बताए। उनीहरूको निगरानी गर्न प्रशासनले भनेको छ।

    स्थानीय सरकारसँग समन्वय गरेर उनीहरूको कोरोना परीक्षणको व्यवस्था मिलाइने छ। क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई पत्राचार गरिने पाण्डेले बताए।

    यस्तै‚ होली पूर्णिमा लगायत मेला, जात्रा, महोत्सव, वार्षिकोत्सव, भेला, जुलुस तथा र्‍यालीजस्ता भीडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको छ। भीडभाडबाट कोभिड–१९ संक्रमण फैलिने हुँदा यस्ता गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ। प्रशासनले क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न स्थानीय सरकारलाई निर्देशन दिएको छ। स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थालाई पत्राचार गरिने पाण्डेले बताए।

    कोभिड–१९ संक्रमण थप फैलन नदिने स्थानीय सञ्चार माध्यमसँग समन्वय गरेर चेतनामुलक सन्देश प्रकाशन तथा प्रशारण गरिने छ। नेपाल प्रहरीले माइकिङमार्फत सन्देश प्रवाह गर्ने छ। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ। मास्क नलगाइ हिँडने व्यक्तिलाई संक्रमक रोग ऐन २०२० अन्तर्गत कारबाही गरिने उनले बताए। साबुन पानीले नियमित हात धुनुपर्ने, स्यानीटाइजरको प्रयोग गर्न समेत आग्रह गरिएको छ। राती नौ बजेदेखि कुनै पनि होटल, रेष्टुरेण्ट, तथा मदिरा बिक्री वितण गर्न नपाइने सर्वपक्षीय बैठकले निर्णय गरेको छ।

    पाल्पामा मौज्दात रहेका कोरोनाविरुद्धको खोप जिल्ला प्रवेश नाकामा रहेका बस्तीमा छुट भएका लक्षित समूहका व्यक्ति, शिक्षक, सवारी चालक र सहचालकलाई लगाइने प्रजिअ पाण्डेले बताए। निर्णयको पूर्णरुपमा पालना गरेर आफू बाच्न र अरुलाई पनि बचाउन आम नागरिकसँग उनले अपिल गरेका छन्।

    शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation