• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीमा दोस्रो चरणमा १८ हजार बढिलाई कोरोनाविरुद्धकोे खोप दिइने


  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा दोस्रो चरणमा लगाइने कोरोनाविरुद्धको खोपको तयारी पुरा भएको छ । फागुन २३ गतेदेखि ६५ वर्षका माथीका व्यक्तिहरुलाई दोस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउनको निम्ति स्थानिय तहमा गरिएको सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका डाक्टर भवानी शर्माले बताए ।
    जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले तयारी बारे शुक्रवार एक कार्यक्रम गरेर सार्बजनिक गरेको हो । खोप लगाउन आबश्यक भ्याक्सीन सम्बन्धीत स्थानीय तहमा पठाउन सुरु गरिएको जिल्ला स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
    जिल्लाका १२ वटा स्थानीय तहमध्ये दुइचरणका कोरोनाविरुद्धको खोप लगाइने भएको छ । जिल्लामा माग अनुसार खोप नआइसकेकाले तत्काल जिल्लाका सत्यवती, कालिगण्डकी, चन्द्रकोट, मुसिकोट, इस्मा, मालिका, मदाने र धुर्कोट गाउँपालिकामा खोप लगाइने भएको छ ।
    दोस्रो चरणको अभियान १० दिनसम्म चल्नेछ । जिल्लाका १२ वटा स्थानीय तहका ९३ वटा वडामा रहेका स्वास्थ्य चौकीबाट खोप प्रदान गरिने डाक्टर भवानी शर्माले बताए । यस अघि गुल्मी अस्पतालबाट मात्रै प्रहन गरिएको थियो ।
    जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने ६५ वर्षका माथीका १८ हजार ८८३ जना रहेका छन् । त्यसमध्ये हाल ११ हजार ८५० डोज कोरोनाविरुद्धको आएको जिल्ला स्वस्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
    दुइचरण मध्ये दोस्रो चरणमा रुरुक्षेत्र, छत्रकोट, गुल्मी दरवार र रेसुङ्गा नगरमा लगाइने भएको छ । यो अभियानमा आबश्यक बाहेक यसअधि छुटेकाहरुलाई पनि लगाइने भएको छ ।
    खोप लगाइसकेपछि कुनै पनि नकरात्मक असरहरु नभएकाले ढुक्क भएर खोप लगाउन डाक्टर शर्माले आग्रह गरे । यस अघि जिल्लामा कोरोनाविरुद्धको खोपका लागिस्वास्थ्य कर्मीहरु, जनप्रतिनिधी, निजामति कर्मचारी, जनपथ प्रहरी, सुरक्षा निकायसँग सम्बन्धीत व्यक्ति र पत्रकारहरुलाई लगाएको थियो ।

    Advertisement

    शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...