• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

सेवा सुबिधामा अब्बल बन्दै कपिलवस्तु अस्पताल


  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
  • कपिलवस्तु। न्युनतम सेवा स्टेन्डर्डमा कपिलवस्तु अस्पताल अब्बल रहेको पाइएको छ । न्युनतम सेवा स्टेन्डर्ड ( एमएसएस ) मा कपिलवस्तु अस्तालले ७० अंक हासिल गरेको हो । ल्म्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालको टोलीले अस्पतालको बिभिन्न ९ सय ३९ वटा बुदामा गरको अध्ययन अवलोकनपछि अस्पतालले सा अंक प्राप्त गरेको हो । स्वास्थ्य निर्देशनालयका उत्तम प्रचारेले कपिलवस्तु अस्पतालले एमएसएसमा ७० अंक हासिल गरेको कपिलस्तु अस्पतालमा आयोजित कार्यक्रममा सो जानकारी गराएका थिए । गत बर्ष कपिलवस्तु अस्पतालले ७ सय २१ बुदामा एमएसएसमा ६६ अंक हासिल गरेको थियो ।

    Advertisement

    प्रचारेले स्वास्थ्य सेवा प्रवाह, भौतिक अवस्था, मानवीय श्रोत, फोहर ब्यवस्थापन, खानेपानी सरसफाई लागतयका कुरामा कपिलस्तु अस्पतालको अवस्था राम्रो देखिएको बताए । अस्पतालमा केही सुधार गरिए यो अस्पताल अझै राम्रो हुने उनले बताए । सुशासन र ब्यवस्थापनमा ६८, चिकित्सकीय सेवा ब्यवस्थापन र अस्पताल सपोर्ट सेवामा ७० अंक हासिल गरेको छ । ४ बर्ष अघि यो अस्पताल १५ बेडबाट ५० बेडमा बिस्तार गरिएको थियो । कपिलवसतु अस्पतालका मेसु किशोर बन्जाडेले कडा मिहीनेत र टीम वर्कले कपिलवस्तु अस्पतालको अवस्था सुधार हुदै गएकोमा खुशी ब्यक्त गरे ।

    उनले कपिलस्तु अस्पताललाई प्रदेश कै नमुना अस्पताल बनाउने तर्फ आफुहरु अग्रसर रहेको बताए । अस्पतालमा २४ घन्टे एक्सरे,ल्याब र फामेसीको सुबिधा उपलब्ध रहेको उनले बताए । ‘ बिभिन्न कठिनाईको बावजुत कपिलवस्तु अस्पतालले बिस्तारै जनतको मन जित्दै गएको बताए । कपिलवस्तु अस्पतालमा ईको सेवा बिस्तार गरिएको छ । ४ बेडको भेन्टीलेटर सहीत १० बेडको आईसिुयु सेवा बिस्तारकोको अन्तिम चरणमा पुगेको छ ।

    अस्पतालमा दुई दर्जन बढी डाक्टर सहीत १ सय १८ जना कर्मचारी कार्यरत छन । कार्यक्रममा बरिष्ठ जनस्वानस्थय प्रशासक रोशनलाल चौधरी, स्वास्थय निर्देशनालयका शैलेन्द कुमार पाण्डेय, एमएसए फोकल पर्सन कौशल भन्डारी निक साईमन्सका सुरज बैध लगातयको सहभागीता रहेको थियो । अस्पतालले ७० अंक हासिल गरेकामा कपिलवस्तु अस्पतालका मेयर किरण सिंहले खुशी ब्यक्त गरेका छन । उनले मेसु बन्जाडेको अगुवाई गरिएको मिहीनेतले अस्पतालमा सेवा सुबिधाहरु बिस्तार भएको बताए । उनले सेवा सुबिधा प्रवाह र भौतिक अवस्थामा कपिलवस्तु अस्पताल अब्बल रहेको देखिएको बताए ।

    शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation