• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ३. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ४. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ५. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ६. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ७. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • १०. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

गुल्मीमा भुकम्प सुरक्षा दिवसमा बिबिध कार्यक्रम


  •   शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । विस १९९० मा महाभूकम्प गएको यस दिनको स्मरणमा गुल्मीमा पनि २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको छ । ‘बहुप्रकोपिय विपद्मा भुकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मुल नाराका साथ २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको हो ।
    भुकम्प सुरक्षा दिवसको अवसरमा प्रभातफेरी तम्घास बजारमा प्लेकार्ड सहित गरिएको थियो । भूकम्पबाट हुने जोखिमलाई न्यूनीकरण गरी जनधनको क्षति रोक्न माघ २ गतेलाई ‘भूकम्प सुरक्षा दिवस’ का रुपमा मनाउने गरिएको हो ।

    Advertisement


    जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्लास्थित विभिन्न सरकारी कार्यालका प्रमुख, नेपाली सेना, शसस्त्र प्रहरी बल नं. ३७ गुल्म, नेपाल प्रहरीका प्रमुख सहित सुरक्षाकर्मीहरु, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार र स्थानीय नागरिकहरुको समेत सहभागिता रहेको थियो । राष्ट्रिय भुकम्प सुरक्षा दिवस जिल्ला मुल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रमसंगै सशस्त्र प्रहरी बल नं ३७ गुल्मबाट घुँडा टेकी गुडुल्की, ओतलागी समाऔं अभ्यास पनि गरिएको थियो ।
    कार्यक्रममा भकम्प आइसकेपछि सशस्त्र प्रहरी बल गुल्म गुल्मीमाबाट खोज तथा उद्दार, प्राथमिक उपचार र आपत्कालीन स्वास्थ्य सम्बन्धी कृत्रिम पूर्व अभ्यास गराइएको थियो । डिभिजन वन कार्यालय गुल्मीबाट आगलागी सम्बन्धी उद्वारका सामाग्री सुरक्षा निकायलाई हस्तान्तरण गरिएको थियो ।


    जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) बाट पुननिर्माण सम्बन्धी हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा अध्यक्षता रहेको थियो ।
    रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति उपप्रमुख तुल्साकुमारी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । गुल्मीमा २०७२ सालमा गएको भुकम्पमा ४ हजार १ सय ४४ जना पुनर्निर्माण लाभग्राही रहेका छन ।

    शुक्रबार, माघ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...