• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

गुल्मीमा झारफुक गर्ने क्रममा १ जनाको मृत्यु २ जना घाइते


  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा झारफुक गर्ने क्रममा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ ओख्रेनी तिनधारा बस्ने ३८ वर्षका रामप्रशाद श्रेष्ठ र उनकीे श्रीमती बर्ष ३६ की शान्तिला श्रेष्टले भारफुक गर्ने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने वर्ष ६४ को राम वहादुर मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रष्ठले जानकारी दिए ।
    झारफुक गर्नेले नै बुधवार बिहान रामप्रशाद श्रेष्ठले मेरो घरमा अपरीचित व्यक्तिहरु आई अशान्ति मचाई रहेको भनेर प्रहरी कहाँ उजुरी दिएका थिए । प्रहरीले उजुरी उपर के कसो भएको हो भनि वुझ्न जाँदा एक जनालाई मृत फेला पारेको थियो ।
    मृतक मुखिया पुस २५ गते ढाड दुख्ने विरामी भई झारफुक गर्न भनी श्रेष्ठ कहाँ आएको प्रहरीले जनाएको छ । मृतक मुखियालाई झारफुक गराउने क्रममा ढाड दुख्ने विरामी भई संन्चो गराउने बहानामा शरीर भरी आगोले पोली डामी मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रष्ठले बताए ।
    झारफुक गराउने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने ३४ वर्षको हुम वहादुर मुखिया र रेसुङगा नगरपालिका वडानम्बर–५ भुवनपानी वस्ने ४० वर्षकी टोपला दमाईलाई घाइते भएका छन् । टोपला पुस २४ गते झारफुक गर्न भनी आएकी थिइन् ।
    झारफुकबाट उनिहरुको अनुहर, शरिर भरी पोली डामी घाईते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घाइते २ जनालाई उपचारको लागि गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
    उनिहरुको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । झारफुक गर्ने जिल्लाको मालिका गाउँपालिका वडानम्बर– ६ अर्जे घर रहेको प्रहरीले जनाएको छ ।
    उनिहरुले तम्घासको उदिनढुङ्गामा रहेको माधव ज्ञवालिको जग्गामा भाडामा कच्चि टहरो बनाई झारफुक गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जना झारफुुक गर्ने ब्याक्तिहरु नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक (एसपी) श्रष्ठले जानकारी दिए ।
    झारफुक गर्नेले नै प्रहरीकहाँ उजुरी
    झारफुक गर्नेले नै बुधवार बिहान रामप्रशाद श्रेष्ठले मेरो घरमा अपरीचित व्यक्तिहरु आई अशान्ति मचाई रहेको भनेर प्रहरी कहाँ उजुरी दिएका थिए । प्रहरीले उजुरी उपर के कसो भएको हो भनि वुझ्न जाँदा एक जनालाई मृत फेला पारेको थियो ।
    प्रहरीले घाईतेहरुसंग घटना सम्वन्धमा वुझ्दा जिल्ला गुल्मी ईश्मा गाँउपालीका वडा नं.३ दर्लामचौर वस्ने कृष्ण वहादुर कुमाल (मुखिया) र दाई ऐ.ऐ.वस्ने हुम वहादुर मुखियाले आफ्नो वुवा राम वहादुर मुखिया ढाड दुख्ने विरामी भए पछी झार फुक गर्नको लागि मिति २०७७।०९।२५ गते निज रामप्रशाद श्रेष्ठको घरमा ल्याएको बताएका थिए ।
    रामप्रशाद श्रेष्ठ र श्रीमिती सान्तीला श्रेष्ठ समेत जना २ मिलि झारफुक गरी उपचार गर्ने वहानामा खाना खान नदिई आगोमा फलामे रड,पलाष्टिक पाईप तथा स्टीलको झाँजर तताई शरिरको विभिन्न भागमा डामी झारफुक गर्ने क्रममा वुवा राम वहादुर मुखियाको मृत्यु भएको उनिहरुले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक वुवालाई संचो हुन्छ आफै एक्छीनमा उठ्छन भन्दा भन्दै निजको मृत्यु भएको थाँहा हुन आएको घाइतेले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
    अर्की घाईते टोपला दमाईलाई पनि निज प्रतिवादीहरुले झारफुक गर्ने वहानामा मिति २०७७।०९।२४ गते वोलाई सोही विधि अपनाई पोली डामि घाईते वनाएको अवस्थामा फेला पारी वारदात घटनामा संलग्न रहेका वर्ष ३८ को रामप्रशाद श्रेष्ठ र निजको श्रीमिती वर्ष ३६ की सान्तिला श्रेष्ठलाई पक्राउ गरी ल्याईएको प्रहरीले जनाएको छ ।
    मृतकको शव परिक्षणको लागी र घटनामा घाईते भएका टोपला दमाई र मृतकका जेठा छोरा हुम वहादुर मुखियालाई औषधि उपचारको लागी जिल्ला अस्पताल तम्घासमा पठाईएको ।

    Advertisement

    बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation