• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

गोरखामा ‘पृथ्वीजयन्ती’ तीन दिनसम्म मनाइने 


  •   बुधबार, पुष २२, २०७७ मा प्रकाशित
  • गोरखा । गोरखा नगरपालिकाले विभिन्न कार्यक्रम गरी पृथ्वीजन्यती मनाउने निर्णय गरेको छ ।

    Advertisement

    आधुनिक नेपालका निर्माता राष्ट्रिय विभुति पृथ्वीनारायण शाहको २९९ औ जन्म जयन्ती भव्यताका साथ मनाउने निर्णय भएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । ‘पृथ्वीनारायण शाह हामी सबैका गौरब हुन, उनकै कारण आज हामी नेपाली भन्न पाएका छौं,’ उनले भने, ‘उहाँको योगदानको कदर गर्दै पुस २६, २७ र २८ गते तीन विभिन्न कार्यक्रम गरेर उत्सवका साथ पृथ्वीजयन्ती मनाउने हामीले निर्णय गरेका छौं ।’ इतिहास कसैले मारेर नमर्ने भन्दै सबैलाई एकताको सुत्रमा बाध्न पनि या दिवशले महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरेका छन् ।
    ‘इतिहास कसैले मारेर मर्दैन, यसको त जर्गेना गर्न सकियो भने नै हामीलाई फाइदा हुन्छ,’ उनले भने, ‘गोरखाको सबैभन्दा ठूलो सम्पत्ती नै इतिहास हो, पृथ्वीनारायण शाहको नाम हो, यसको रक्षा स्थानीय सरकारले गर्छनेपाल एकीकरणको इतिहासलाई रक्षा गर्न नेपाली सेनाले थालेको प्रयास सरानिय छ । उक्त कार्यमा सहयोग र सहकार्य गर्न गोरखा नगरपालिका सदैव तयार छ ।’मंगलबार गोरखा नगरपालिकाकाे कार्यालयमा बसेकाे सरोकारवालाहरुको बैठकले पृथ्वीजयन्तीको कार्यक्रम तय गरेको हो । उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, लियो क्लव अफ गोरखा, गोरखा जेसिज, दरौँदी यातायात सेवा प्राली, गोरखा मनकामना यातायात सेवा प्रालि, पत्रकार महासंघ गोरखा लगायत संघ संस्थाहरुसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु तय गरिएको छ । दिबसको अवसरमा २६ गते टोल बिकास संस्थाको अगुवाईमा नगर क्षेत्र भित्र सरसफाई गर्ने निर्णय भएको छ । जसकाे संयाेजनकाे जिम्मा गोरखा चेम्बर अफ कमर्सलाई दिइएकाे छ ।
    २७ गते बिहान पस्लाङ्ग चाैतारादेखि हरमटारी हुदै गोरखा संग्रहालयकाे परिसरसम्म दौड प्रतियोगिता गर्ने बैठककाे निर्णाय रहेकाे मेयर पन्तले जानकारी दिए । दाैडकाे संयाेजन लियाे क्लब अफ गोरखाले गर्नेछ ।
    झाँकी, ¥याली सहित संग्रहालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी विशेष कार्यक्रम गरिनेछ । कार्यक्रममा मञ्च र ब्यानरकाे ब्यवस्थापनकाे जिम्मा गोरखा उधाेग बाणिज्य संघले गर्नेछ । साथै दिवशका दिन गोरखा नगरक्षेत्रमा सार्वजानिक बिदा समेत दिइएको छ । साे कार्यक्रमका लागि आवस्यक पर्ने यातायातकाे साधनकाे ब्यवस्थापन दराैदी यातायातले गर्ने बताइएकाे छ । त्यस्तै कार्यक्रमका लागि खानेपानीकाे ब्यवस्थापन ट्याक्सी ब्यवसायीले गर्ने निर्णय भएकाे छ ।
    साेही दिन नेपा पत्रकार महासंघ गोरखाकाे संयाेजनमा पृथ्वी नारायण शाहकाे शालिक क्षेत्रमा साँझ दिप प्रज्वलन गर्ने बताइएको छ । २८ गते कक्षा ११ र १२ स्तरीय ‘नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान’ विषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तयारी छ । जसकाे संयाेजन शिक्षा शाखाकाे सहकार्यमा गोरखा जेसिजले गर्ने बताइएकाे छ ।

    बुधबार, पुष २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ३.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ७.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ८.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation