• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

कपिलबस्तुमा डिभिजन वन कार्यालय घेराउ


  •   सोमबार, पुष १३, २०७७ मा प्रकाशित
  • कपिलवस्तु । वैज्ञानिक वन व्यवस्थापन २०७१ लागू गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय तौलिहवा र डिभिजन वन कार्यालय घेराउ गरिएको छ ।

    Advertisement

    केही ब्यक्तीले गरेको बदमासीको कारण वैज्ञानिक वन व्यवस्थापन सरकारले रोकेको भन्दै जिल्लाका सामुदायिक र साझेदारी वनका उपभोक्ता सडकमा उत्रिएका हुन् । जिल्लाका विभिन्न वनबाट उपस्थित सयौं उपभोक्ताहरुले वैज्ञानिक वन व्यवस्थापन लागू गर्न माग गर्दै नारावाजी गरेका थिए ।

    पूर्व निर्धारित कार्यक्रम अनुसार नै प्रशासन र डिभिजन वन कार्यालय घेराउ गरिएको भन्दै सरकारले निर्णय नसच्चाए थप आन्दोलनका कार्यक्रम गर्ने बैज्ञानिक बन व्यवस्थापन सरोकारवाला सञ्जालकी संयोजक रेनु सेनले चेतावनी दिनुभयो ।

    साथै पूर्व निर्धारित कार्यक्रम अनुसारनै १४ गते गौतमबुद्ध डिभिजन वन कार्यालय चन्द्रौटामा घेराउ गर्ने र १६ गते कपिलवस्तु बन्दको आह्वान गरिएको संयोजक सेनले बताउनुभयो ।

    नेपाल सरकारले जनताको हक अधिकार खोस्ने गरी जेठ १५ गते वैज्ञानिक वन व्यवस्थापन रोक्ने निर्णय गरेको बनका उपभोक्ता बताउँछन् ।

    सञ्जालका वरिष्ठ सल्लाहकार जय प्रकाश पाण्डेले सरकारले वैज्ञानिक वन व्यवस्थापन खारेज गर्दा उपभोक्ताले काठ दाउरा समेत नपाएको र वन जंगलमा भएको काठ दाउराको चोरी तस्करी बढेको भन्दै तत्काल वैज्ञानिक वन व्यवस्थापन खारेज गर्ने निर्णय सच्चाउन आग्रह गर्नुभयो ।

    सञ्जालका सचिव सूर्य मल्लले आम उपभोक्ताको मर्मलाई नबुझी सरकारले केही दलाल तथा विचौलियाको चलखेलमा विदेशी काठलाई नेपालमा भित्राएर स्वदेशी काठलाई अलपत्र पारेको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापन रोक्ने निर्णय तत्काल खारेज गरी उपभोक्तालाई काठ दाउराको सहज आपुर्ती गराउनुपर्ने
    उहाँले बताउनुभयो ।

    विरोध कार्यक्रममा ज्ञापन पत्र बुझदै डिभिजन वन कार्यलयका इश्वरी पौडेलले सम्बन्धित ठाउँमा पठाउने बताउनुभएको थियो ।

    सोमबार, पुष १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation