• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

लोकप्रिय समाचार

  • १. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • २. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ३. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • ४. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ५. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ६. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ७. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ८. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

पार्टी भित्रको झगडा मिलाउन नसक्दा संसद विघटन : राजमो नेता थापा


  •   आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले नेकपामा भएको विवाद मिलाउन नसक्दा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा वलीले जनमतको दुरुपयोग गर्दै संसद विघटन गरेकाे आराेप लगाउनुभएको छ । आइतबार राष्ट्रिय जनमाेर्चा भुमिकास्थान नगरपालिका वडा नम्बर १,२,३र ४ को आयोजनामा भुमिकास्थानकाे धारापानीमा भएकाे संयुक्त बिराेध सभालाई सम्बाेधन गर्दै थापाले सो कुरा बताउनुभएको थियो ।

    Advertisement

    यस्तै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सदस्य तथा बामपंथी नेता सागर केसिले डबल नेकपाको कारण देसमा महङ्गी भ्रष्टाचार मौलाएको आरोप् लगाउनुभयो
    बिरोध शभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसीले राजावादीहरूले संघीयताप्रति नेपाली जनताको घृणा देखेपछि संघीयता खारेज गर भन्ने गरेको अवसरवादी तरिकाबाट फाइदा उठाउन खोजेको तथ्य प्रष्ट पार्दै संघीयताप्रति जनताको वितृष्णाबाट राजतन्त्र फर्काउने कुचेष्टा गरेको बताउनुभयो ।
    बिरोध शभामा नेकपा (मसाल) जिल्ला प्रवक्ता पशुपति ढकाल, अनेम संघकी माधवा वेल्वासे
    राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला सचिव बावुराम पन्थी, अन्टुक का कृष्ण वन्जाडे, राजमाे जिल्ला सल्लाहकार दिलदार हुसेन लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर समिति सदस्य नारायण भुसालको अध्यक्षता , नगर सल्लाहकार बुद्धि बहादुर थापा काे स्वागत मन्तव्य र नगर सदस्य भाेजराज खनालकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे।

    आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ३.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • ४.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ६.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    भर्खरै

    • १.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • २.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ३.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ४.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ५.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • ६.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ७.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ८.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...