• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

बिशालनगरमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन शिलन्यास


  •   शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
  • सुरज भट्टराई, देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ स्थित बिशालनगरमा आज आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको शिलन्यास गरिएको छ । प्रदेश नं ५, प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिश्वकर्माले एक कार्यक्रमका बिच आधार भुत स्वास्थ्य केन्द्रको भवन शिलन्यास गर्नु भएको हो । भवनको शिलन्यास गदै विश्वकर्माले प्रत्येक वडामा आधारभुत स्तरको स्वास्थय कार्यलय निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार नै स्थानीय तहका प्रत्येक वडामा यस खालका पुर्वधार निर्माणका काम अगाडी बढाईएको उहाले बताउनु भयो । साथै उहाँले कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले खेलेको भुमिकाको उच्च प्रशशां गर्दै आगामी दिनमा पनि विपदको समयमा सबै एकजुट भएर सामना गर्नुपर्ने स्पष्ट पार्नुभएको थियो ।

    Advertisement

    भवन शिलन्यास कार्यक्रममा प्रदेश नं ५ प्रदेश सभा सदस्य माननीय डा.कृष्ण न्यौपाने, देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत पितम्बर पाण्डे, देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा, नगर कार्यपालिका सदस्य बन्दु कुमाल, सावित्री अर्याल , जानकी न्यौपाने , प्रकाश अर्याल, देवदह नगरपालिकाका जनस्वास्थ्य अधिकृत काशिनाथ वञ्जाडे , यम राना आदि लगाएतको सहभागीता रहनुका साथै वडा न ८ का स्थानीय बासीको सहभागीता रहेको थियो । कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष डण्डापानी भट्टराईको अध्यक्षयता , देवदह नगरपालिका न्यायिक समिती सदस्य तथा वडा नं ८ महिला वडा सदस्य देबु भट्टराईको स्वागत र वडा सचिब राम प्रसाद शर्माको संचालनमा भएको थियो ।

    भवन देवदह नगरपालिका वडा नं ८ स्थित बुधबारे हाटबजार छेउमा निमार्ण हुन लागेको हो । यश अघि भने देवदह नगरपालिका वडा नं ३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको शिलन्यास भै सकेको छ ।

    शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...