दार्चुला । कोरोना भाइरसको संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ ।
Advertisement
मृत्यु हुनेमा दुहुँ गाउँपालिका–२ हिकिलाका ५३ वर्षीय पुरुष छन् । उनी नेपाल प्रहरीको भूतपूर्व प्रहरी नायव निरीक्षक (सई) हुन् । ४ दिन पहिले ज्वरो आएर धनगढी गएका उनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।
जिल्लामा हाल सम्म कोरोना संक्रमितको संख्या १९९ जना रहेको छ ।