सर्लाहीका प्रजिअ पौडेललाई कोरोना संक्रमण

सर्लाही । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना सक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताए । कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसीआर परीक्षण गराउादा कोरोना संक्रमण देखिएको भन्दै पौडेलले आफ्नो नजिकको सम्पर्कमा रहेका ब्यक्तीलाई सतर्क रहन र लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गरेका छन् ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.