• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

निशानदेवी मिडिया प्रालिद्वारा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण


  •   आइतबार, असोज १८, २०७७ मा प्रकाशित
  • काठमाडाैं । कोरोना संक्रमणका बेला अग्रपंक्तिमा रहेर समाचार संकलनमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई सुरक्षा सामग्री प्रदान गरिएको छ।

    Advertisement

    निशानदेवी मिडिया प्रालिको ‘स्वास्थ्य सुरक्षा सामग्री वितरण’ कार्यक्रमको आयोजना गरी कोरोना भाइरसबाट सुरक्षित हुँदै समाचार संकलन गर्न मोरङमा कार्यरत विभिन्न सञ्चार माध्यममा आवद्ध ३५ जना सञ्चारकर्मीलाई प्रेस ज्याकेट, मास्क र फेस शिल्ड लगायतका सामग्री वितरण गरेको हो ।
    गिरिजाप्रसाद कोइराला फाउण्डेसनका केन्द्रीय अध्यक्ष सुजाता कोइराला र अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेको विषेश पहलमा संकलन गरिएको थियो । जसमा नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता मुनिन्द्र नेम्वाङ, नेपाली कांग्रेसका युवा नेता कृष्णराज गिरी, पेन्सल भेनियामा बसोवास गर्ने सामाजिक अभियान्ता अर्जुन बोसेलले आर्थिक सहयोग गरेका थिए । उनीहरुलाई निशानदेवी मिडिया प्रालिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल बराइली र महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले वितरण गरे ।

    सो अवसरमा अध्यक्ष बराइलीले व्यक्तिगत सुरक्षा अपनाउँदै आफ्नो दायित्व पूरा गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्दै पत्रकारको पेशागत सुरक्षाको माग गरे । उनले सरकारले कोभिड–१९ को बेलामा रोजगारबिहीन भएका पत्रकारहरुलाई आर्थिक सहायता र राहत नदिएको गुनासो पोखे ।
    उनले विदेशी भुमीमा रहेर पनि कोरोना कहरमा नेपाली सञ्चारकर्मीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आर्थिक सहयोग गरेकामा सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग जारी रहनेमा आशा व्यक्त गरे । उनले निशानदेवी मिडिया प्रालिले विभिन्न व्यक्ति र संघ संस्थासँगको सहकार्यमा काठमाडौं, धनकुटा, ललितपुर लगायतका जिल्लामा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको र अन्य जिल्लामा पनि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिने जानकारी दिए ।
    सो अवसरमा मोरङ अध्यक्ष पोखरेलले देशभरिका पत्रकारहरुलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर जनतालाई सुसुचित गर्ने काममा आफूलाई सक्रिय राख्नुपर्ने अवस्था आएको बताए ।

    उनले कोरोनाको यस्तो अवस्थामा जिल्लाका कार्यरत सञ्चारकर्मीहरुको स्वास्थ्य अवस्थालाई ख्याल गरेकोमा गिरिजाप्रसाद कोइराला फाउण्डेसन, सुजाता कोइराला र निशानदेवी मिडिया प्रालिलाई धन्यवाद दिए ।

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation