• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

प्युठानमा’ सिएफएन’ संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •   शनिबार, असोज १७, २०७७ मा प्रकाशित
  • प्युठान। प्युठानमा योगदान राष्ट्रका लागि (सिएफएन) संस्थाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला संयोजक सुनिता केसीको अध्यक्षतामा प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहबाट यूवा यूवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संयोजक केसीले संस्थाको उदेश्यबारे सहभागीलाई जानकारी गराउनुभएको थियो ।
    यस संस्था बिधिबत रुपमा २०७७ असोज ५ गते दर्ता भएको हो । यसको सस्थापक अध्यक्ष ॐ उप्रेती हुनुहुन्छ । उप्रतीले बिगत केही वर्ष पहिले देखी नेपालका पश्चिमी जिल्लाहरुमा सामाजिक कार्य गर्दै आउनुभएको थियो । पछि पश्चिमी क्षेत्रसंगै नेपालका सबै जिल्लामा यो संस्थालाई बिस्तार गर्दै आउनुभएको छ । केही समय पहिले नेपालका विभिन्न क्षेत्रमा संस्थाको संयोजक तोकिएको थियो । हाल विभिन्न जिल्लामा कार्यसमिति सदस्य गठन गर्दै आईएको छ ।
    संस्थाले स्वास्थ्य क्षेत्र अन्तर्गत प्राथमिक उपचार, सरसफाई, जनचेतना लगाएतका कामहरु गर्ने जिल्ला संयोजक केसीले बताउनुभयो । त्यस्तै दैबीक प्रकोपमा योगदान गर्ने, स्वयंमसेवकको भूमिका निर्वाह गर्ने, आगोलागी, बाढीपहिरोबाट बच्ने उपायहरुका बारेमा तालिम सञ्चालन गर्ने लगाएतका कार्यहरु गर्ने उहाँको भनाई छ ।
    अन्तरक्रिया कार्यक्रमले प्युठानमा केसीको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा मधुसुदन पोख्रेल, महिला उपाध्यक्ष पुजा भुसाल, सचिव सागर रिजाल, सहसचिव मिना सुनार, कोषाध्यक्ष गिता खत्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपक भारती, अनिल खत्री, रामबहादुर गिरी, जीवन विश्वकर्मा, सुवास वि.क., रिता राउत, ओमबहादुर चर्तीमगर, भुवन केसी, सन्देश घर्ती, रोशन केसी, लक्ष्मी पोख्रेल, हिरा सापकोटा, माधव पोख्रेल र लक्ष्मी घर्तीमगर चयन हुनुभएको छ । त्यस्तै संस्थाको संरक्षकमा बासुदेव गिरी र बिमलप्रसाद पोख्रेललाई चयन गरिएको छ । नवनिर्मीत समितिले आउदो शनिवार असोज २४ गते संस्थाको आयोजनामा प्युठान अस्पताल विजुवारमा रक्तसञ्चार कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको अध्यक्ष केसीले बताउनुभयो ।

    Advertisement

    शनिबार, असोज १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...