कपिलवस्तु। कपिलबस्तुमा एकजना बृद्धको शब फेला परेको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नंवर २ को बसपार्कस्थित लक्ष्मी हार्डवयर नजिकै अन्दाजी ६०/६५ वर्षको पुरूषको शव फेला परेको हो। मधेशी मूलको जस्तो देखिने उक्त शव कस्को हो भन्ने पहिचान हुन नसकेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Next Post
Comments are closed.