• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

यात्रु कोचेर दोब्बर भाडा लिनेलाई कारबाही गर्दै लमही ट्राफिक


  •   सोमबार, असोज १२, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । मापडण्ड पालना नगरी कोचाकोच यात्रु बोक्ने सवारी साधनलाई लमही प्रहरीले कारबाही गर्न थालेको छ ।

    Advertisement

    देउखुरी उद्योग बाणिज्य संघको नेतृत्वमा वडा प्रहरी कार्यालय, ट्राफिक प्रहरी लमही र स्थानियको सहयोगमा जनचेतना जँगाउदै अनुगमन थालिएको हो । मापद्वण्ड पालना नगरी अत्यधिक यात्रु बोकेको भन्दै आईतबार दर्जन बढी सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी लमहीका ईन्चार्ज सुदिप हमालले बताए । स्वास्थ्यको ख्याल नै नगरी गाडीमा कोचाकोच यात्रु सवार गर्नुमा सर्बसाधारण पनि उत्तिकै दोषी रहेको हमालले बताए । “हामीले गाडी रोक्दै अनुगमन गर्यौ, अधिकांस गाडीमा सिट भन्दा बढी यात्रु देखिए हमालले भने, ‘ धेरै भाडा असुलेको पाईयो।” स्वास्थ्यलाई ख्याल नगरी पैशा नै कमाउने नियतले मापद्वण्ड बिपरित सवारीका साधान चलाउने गरेको हुन सक्ने हमालले आरोप लगाए ।लमहीबाट घोराही, रिहार, राजपुर, गढवा, भालुबाङको रुटमा चल्ने छोटो दुरीका गाडीले कोचाकोच यात्रु बोक्दा कोरोनाको खतरा बढेको एक यात्रुले बताए । लामो दुरीका सवारी साधनमा भने यात्रुकै अभाबले मापद्वण्ड पालना गरेको पाईएको छ । यात्रुको स्वास्थ्यलाई मध्यनजर गरि सरकारले यातायात ब्यबसायीलाई पचास प्रतिसत बढी भाडा लिने अनुमती दिएको छ । मापद्वण्ड पालना गर्दै यात्रुको सामाजिक दुरी कायम गर्नका लागि बढि भाडा लिने भनिएको हो । यातायात ब्यबसायीले यात्रुको मर्का नबुझी खचाखच यात्रु बोक्दै बढी भाडा असुल्ने गरेको पाईएको हो ।यातायात ब्यबसायीलाई बारम्बार सम्झाएपनी अटेरी गर्ने गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए ।अध्यक्ष श्रेष्ठ प्राय टोली सहित अनुगमनमा निस्कन्छन् । हरेक समयमा यातायात ब्यबसायीले मनोमानी गरेको उनको बुझाई छ । सरकारले गाडीमा स्यानिटाईजर, मास्क सहित समाजिक दुरी कायम गर्दै यात्रा गर्नुपर्ने मापद्वण्ड लिएको छ ।

    छोटा दुरीका सवारी साधानले मापद्वण्डको धज्जी उडाउँदै यात्रु बोक्ने गरेको पाईएको हो ।”सिँगल सिटमा बस्छु भन्दापनी सवारी स्टापले जवरजस्ती यात्रु भर्ने गरेको एक यात्रुले भनिन् । राजपुरबाट आउँदा एक्लै बस्छु भन्दा स्टापले मान्नु भएन, म सँगै अर्को एकजना बस्नुभयो उनले भनिन् यसरी त महामारी फैलन सक्छ ।”

    सोमबार, असोज १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...