• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

राजनीतिसंगै ड्रागन फ्रुट खेतीमा माओबादी नेता


  •   बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान । प्यूठानको सरुमारानी –२ दर्भान निबासी ६२ बर्षीया नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य केशर बहादुर गुरुङ राजनीतिसँगै कृषि पेसामा लाग्नुभएको छ।
    उहाले दर्भानमा २० रोपनी र दाङको लालमटियामा एक बिगाह जग्गा भाडामा लिएर ड्रागन फ्रुटसंगै अम्बा र वयर खेती गर्नु भएको छ। पार्टिका महत्त्वपूर्ण कामबाहेकको समय कृषिमा बिताउने गरेको उहाले बताउनुभयो ।
    ‘उत्पादनसँग सबै जोडिनुपर्छ’ गुरुङले भन्नुभयो, ‘नेताले समृद्ध हुने बाटो पनि देखाउनु पर्छ भनेर राजनीतिसंगै कृषि कर्ममा लागेको हुँ ।’दुई ठाउँमा गरी १२ सय ड्रागन फु्ट र अरु बोट अम्बा र बयरका छन । व्यवसायमा ३ जनाले २५ लाख रुपिँया लगानी गरेको गुरुङले बताउनुभयो। ‘विसं २०७६ असारबाट यो खेती शुरु गरेका हौं’ उहाँले भन्नुभयो, ‘यहि साउनबाट फल दिन थालेको छ, १ क्विन्टल फु्ट बेचिसकियो ।’ गुरुङका अनुसार ड्रागन फु्ट भारतको गुजरात, अम्बा तामिलनाडु र वयरको बेर्ना कलकत्ताबाट किनेर ल्याइएको हो। उत्पादित फु्ट प्यूठानसँगै रोल्पा, वुटवल, काठमाडौंसम्म गइरहेको छ । बजारमा रातोलाई प्रति केजी ८ सय र सेतोलाई प्रतिकेजी ७ सय रुपिँयामा विक्रि गर्दै आएको उहाँले बताउनुभयो । गुरुङको ड्रागन फलको खेती जिल्लामा नै पहिलो हो । हावापानी राम्रो रहेकाले जिल्लामा यसको उत्पादन राम्रो हुने विश्वास लिएको उहाँको भनाई छ। गुरुङले निजी लगानीमा दर्भानमा आप, लिची, भुईकटर लगाएत खेती समेत गर्दै आउनुभएको छ।

    Advertisement

    के हो ड्रागन फ्रुट ?
    दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिनिन्छ । यसको एउटा विरुवाबाटै धेरै वर्षसम्म उत्पादन लिन सकिन्छ । उपयुक्त वातावरण एउटा फलको तौल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ ।यसको फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाइनुका साथै गर्मी मौसममा लस्सी पनि बनाएर खान सकिन्छ । यो क्यान्सर, सुगरलगायतका विरामीले खाना सकिन्छ । छालासम्बन्धि विभिन्न रोग, कोलस्ट्रोल नियन्त्रण गर्ने काम गर्नुका साथै क्यान्सर रोगको सम्भावना कम हुन्छ ।

    बुधबार, असोज ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...