• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • २. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ३. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ४. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ५. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ६. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ७. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ८. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • १०. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

आयाम बहुउद्देश्यीय सहकारी संस्था गढवाकाे छैठौं साधारणसभा सम्पन्न


  •   आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
  • शिवराज खनाल,लमहि ।  देउखुरीको गढवा गाउपालिकामा रहेको अायाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवाकाे छैठौं साधारणसभा शनिबार सम्पन्न भएकाे छ ।
    संस्थाका अध्यक्ष अाेमप्रकाश बस्यालकाे सभापतित्व एव् लमहि जेसिसका पुर्व अध्यक्ष बसन्त कुमार भण्डारीकाे प्रमुख अातिथ्यतामा आइतबार सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाका सचिव श्याम बहादुर चाैधरिले बार्षिक प्रतिवेदन, संस्थाका काेषााध्यक्ष कालिप्रसाद चाैधरिले अार्थिक प्रतिवेदन तथा व्यवस्थापक सीता नेपालिले अा.व २०७७/०७८ काे प्रस्तावित बजेट प्रस्तुत गरेका थिए । संस्थाकाे ८ कराेड ७० लाख बराबरकाे काराेवार विवरण प्रस्तुत गर्दै संस्थाका काेषाध्यक्ष चाैधरिले यस अा.व मा ११ कराेड बढिकाे काराेवार गर्ने लक्ष्य राखेकाे जानकारी दिइन ।सामाजिक दुरी तथा स्वास्थ्य साबधानि अपनायर गरिएकाे साधारणसभामा संस्थाका लेखा समिति संयाेजक ईश्वरप्रसाद चाैधरी, धनपति साकाेस घाेराहिकि व्यवस्थापक अारति नेपाली, ऋण समित उप संयाेजक मुलचन्द चाैधरी लगायतले बाेलेका थिय । संस्थाले गढवा गाउँपालिका भर कार्यक्षेत्र थप गर्नका लागि गढवा गाउपालिका सहकारी शाखा सँग समन्वय गरि संस्थाकाे कार्यक्षेत्र थप गर्ने महत्वपुर्ण निर्णय गरेकाे छ । ९०७ जना शेयर सदस्य रहेकाे संस्थामा यसवर्ष १४५० शेयर सदस्य पुर्याउने लक्ष्यका साथ काम अघि बढाईएकाे संस्थाकाअध्यक्ष अाेमप्रकाश बस्यालले बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका लमहि जेसिसका पुर्व अध्यक्ष भण्डारीले छाटाे समयमै उपलब्धि हरू हासिल गर्न संस्थाले महत्त्वपूर्ण काम गरेकाे बताउदै, सेवामुफि भएर काम गर्ने तथा अाफ्ना सदस्य प्रति जिम्मेवार संस्था सदैव अघि बढ्नेमा अाफु विस्वस्त रहेकाे जानकारी दिए। संस्थालाई देउखुरीकै नमुना सहकारीको रूपमा विकाश गर्न अाफुलागि परेकाे संस्थाका अध्यक्ष बस्यालले बताए । यसै अा व मा कालाकाटे शाखा लैजान प्रक्रिया शुरू गरि कालाकाटेमा शाखा संचालन गर्ने, यसै वर्ष जग्गा खरिद गर्ने, ३ वर्षकाे समय भित्र अाफ्नै सुबिधा सम्पन्न भवन बढाउने लक्ष्यका साथ काम अघि बढाईएकाे समेत जानकारी दिए । संस्थाका उपाध्यक्ष पुष्पराज घिमिरेकाे स्वागतमन्तव्य बाट शुरू भएकाे कार्यक्रमकाे संचालन रेमिट प्रमुख किरण सुनारले गरेकि थिईन।

    Advertisement

    आइतबार, भदौ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation