• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीमा वडाध्यक्षले घरमै बनाए १० बेडको आइसोलेशन


  •   बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । भारत तथा अन्य मुलुकबाट आउनेहरुलाई कोरोना नै ल्याए जस्तो गरेर हेर्ने गर्नाले पनि समाजमा कतिपय स्थानमा आसुलेशन बेड बनाउन दिदैनन् । नजिकै आइसोलेशन बनाउने गर्नाले कोरोना सर्छ की भन्ने डरले पनि आइसोलेशन बनाउने स्थान वरिपरिका स्थानीले बिरोध गर्ने गरेको पनि पाइन्छ ।
    गुल्मीका भने एक वडा अध्यक्षले आफ्नै घरमा १० बेड क्षमताको आइसोलेशन बेड बनाएका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले आफ्नै घरमा आइसोलेशन बनाई सेवा दिएका हुन् ।
    बिश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ यतिबेला सबैक्षेत्र प्रभावित छ । यहि महामारीका बिच पनि वडा अध्यक्षले घरमै निशुल्क रुपमा आइसोलेशन बेड बनाएर उदारणीय काम गरेका छन् ।
    वडाभित्र रहेको स्कु्ल लगायत सार्बजनिक स्थलहरुमा क्वारेन्टीनले भरिए पछि आइसोलेशन बनाउन समस्या भएको थियो । वडाध्यक्षले आफ्नै घरमा बनाएको आइसोलेशन बेडको कुनैपनि शुल्क नलिएको बताए ।
    केहि स्थानमा राख्न खोजे पनि स्थानीयले विवाद गरेपछि वडाध्यक्षले आफ्नै घरमा आइसोलेशन बनाएको वडा अध्यक्ष न्यौपानेले बताए । गत जेठदेखि साउनमसान्तसम्म भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिलाई राखेका थिए । तर हाल भने खाली रहेको छ । न्यौपानेले श्रृङ्गृश्वर आयल स्टोर्सको भवनमा आइसोलेशन राखेका हुन् । आबश्यक परे राख्न सकिने पनि वडा अध्यक्ष न्यौपानेले बताए ।
    समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोर्ण नकरात्क भइरहेको बेला वडा अध्यक्षले गरेको यस्तो कार्यको गाउँपालिकाले प्रशंसा गरेको छ ।
    गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थद्धारा हस्ताक्षरित पशंसा पत्रमा बिश्व कोरोना भाइरसका कारणले आक्रान्त भएको बेलामा पनि निशुल्क रुपमा आइसोलेशन बेड बनाउन सहयोग गरेकोमा धन्यवाद दिँदै प्रशंसा पत्र प्रदान गरेको छ ।

    Advertisement

    बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...