• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

गुल्मीको मुसिकोटामा समुदायस्तरमा ५ जनामा कोरोना संक्रमणको पुष्टि


  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जिल्लाको मुसिकोट नगरपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
    मुसिकोट नगरपालिकामा गत भदौ ४ गते समुदायस्तरमा कोरोना परिक्षणका लागि १ सय २५ जनाको स्वाव सकंलन गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा पहिलो पटक समुदायस्तरमा कारोना संक्रमितको पहिचान भएको छ ।
    संक्रमित मध्ये एकै परिवारका ३ जना वर्ष ७३ एक जना पुरुष , ३२ की १ जना महिला र ३ वर्षिय बालिका रहेका स्वास्थ्य कार्यलय गुल्मीका सुचना अधिकारी आर्चायले जानकारी दिए । एक जना ४० वर्षिय महिला स्वास्थ्यकर्मी र एक जना २५ वर्षिय पुरुष सहित ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
    संक्रमित परिवार भरतपुर अस्पतालबाट १७ दिन अगाडी क्वारेन्टिनमा बसेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिए । समुदाय स्तरमा कोरोना संक्रमण भेटिएसँगै २ सय जनाको कन्ट्रयाक्ट ट्रेसिङ्गको काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले जानकारी दिए ।
    जिल्लामा हालसम्म ३८७ जना कोरोना संक्रमित पुगेको छ । सक्रमित नयाँ थपिएका सहित १० जना आइशोलेसनमा उपचारत छन् ।
    अन्य संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

    Advertisement

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation