• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

टेक्ससमा नेपाली जनसम्पर्क समिती गठन


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • कामना डेली, अमेरिका। नेपाली जनसम्पर्क समिति अमेरिकाले मार्बल्फल्स् च्याप्टर टेक्सस गठन गरेको छ।
    मनबहादुर कुसरीको सभापतित्वमा ६० भन्दा बढी सदस्यीय च्याप्टर गठन गरिएको अमेरिकाको केन्द्रिय महासचिव सुबाश घिमिरेले जानकारी दिए। जनसम्पर्क समितिको बिधान अनुसार एउटा च्याप्टर र अर्को च्याप्टर बिचको दूरी कमसेकम २५ माईल हुनु पर्ने र नयाँ च्याप्टर स्थापना गर्दा कम्तीमा २५ जना सदस्य हुनुपर्ने बिधान अनुरूप उक्त च्याप्टर ऑस्टिनको च्याप्टरबाट ५५ माईल एता र फ़ोर्थवर्थ च्याप्टरबाट पनी करिब करिब ६० माईल पर्ने भयकोले उक्त स्थानमा ६० जना भन्दा बढ़ी सदस्यहरु पनी रहेकोले मार्बल्फल्स् च्याप्टर टेक्सस बिधानत स्वीकार गरी जनसम्पर्क समिति अमेरिकाको सभापति धनंजय नरसिंह केसीको अध्यक्षता बसेको बैठकले जनसम्पर्क समिति मार्बल्फल्स् च्याप्टर टेक्सस अनुमोदन गरेको महासचिव घिमिरेले पिटि अनलाइन न्युजलाई बताए।जनसम्पर्क समिति अमेरिकाको च्याप्टर विस्तार गर्न गठित कार्यदलका संयोजक तथा केन्द्रीय उपसभापति सागर कॅंडेलको प्रस्ताव अनुसार उक्त च्याप्टरहरु अनुमोदन गरिएको थियोे । उक्त बैठकले मनबहादुर कुसरीको सभापतित्वमा मार्बल्फल्स् च्याप्टर टेक्सस समिति गठन गरिएको छ। उक्त समितिको उपसभापतिमा बासुदेव कुसारी,महासचिवमा बिर्ख बहादुर खत्री,सचिवमा गोबिन्द कुसारी,कोसाध्यक्ष: सुबाश गौतम र सदस्यहरु किरण कुमार के सी,प्रबिन खड्का गीताराम के सी,कर्ण नेपाली,टोप जङ मल्ल, रिपिस कुसारी,दिपक कुसारी,पूर्ण कुमारी गौतम,कमला खत्री, टेक बहादुर कुसारी,रमेश न्यौपाने,सुरज मल्ल,देब बहादुर खत्री, बिजय खत्री,प्रचण्ड बिष्ट,सुदिप कुसारी,अल बहादुर खत्री,पारस कुसारी,प्रकाश वली,कमल खनाल,निम बहादुर भारति,सिताराम खनाल,गणेश दाहाल,कमल बुढाथोकी,रबिन्द्र न्यौपाने,कर्ण बहादुर के सी,लाल बहादुर परियार,प्रबिन के सी,राम प्रसाद न्यौपाने, नारायण शर्मा,दिपक न्यौपाने,गोपाल के सी, नल बहादुर बोहोरा, केशव बोहोरा, विश्व पौडेल, अजय पौडेल, हर्कसिङ पौडेल, तारक बहादुर के सी,जितेन्द्र के सी, वालाराम कुसारी, चेतनारायण श्रेष्ठ, नबिन थापा, शेर वहादुर के सी, किरण कुमार के सी, एटम रिजाल ,डिल बहादुर वली, किशोर कुसारी, मन बहादुर बुढाथोकी, लोक बहादुर के सी,देउ प्रसाद खड्का, थलबिर वली, नबिन शाह, कृष्ण पौडेल, नवचन्द्र, तिलक जि एम, किरण खड्का, मान बहादुर शाही, गगन के सी, बिक्रम परियार, सागर बुढा रहेको छ।उक्त च्याप्टर गठनको लागी संगठन बिभागको सदस्य डीबि रावत लाई केन्द्रले केन्द्रिय प्रतिनिधि रुपमा खटाएका थिए।
    आगामी दिनमा अमेरिकामा गठन भएको सम्पुर्ण चाप्टरको यथाशीघ्र अधिबेशन गर्ने,जहाँ अधिबेशन हुन सकदैन उक्त स्थानमा समितिले नंया अधिबेशन समिति गठन गर्ने र यथाशीघ्र अधिबेशन समेत गर्ने समितिले जनाएको छ।

    Advertisement

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation