• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

तल्लो लमाई समाज जापान गठन, अध्यक्षमा खत्री चयन


  •   शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिका वडा नंवर ३ हटिया तल्लो लमाइबाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका नागरिकहरुको भेला सम्पन्न भएको छ ।

    Advertisement

    भेलाले बल बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति चयन गरेको छ । समितीको वरिष्ठ उपाध्यक्षमा रामु खड्का, उपाध्यक्षमा रबिन अधिकारि, राम बहादुर खत्री, लछु अधिकारी, महासचिवमा प्रेम अधिकारी, सचिवमा गोबिन्द खत्री, सहसचिवमा प्रेम अधिकारी (किरण), कोषाध्यक्षमा खिम अधिकारी र सह कोषाध्यक्षमा सुजन नेपाली र सुनिल अधिकारी रहेका छन् । समितीको सदस्यमा मनोज खडका, लिलु अधिकारी, प्रेम अधिकारी, अम्मर खत्री, मोहन खत्री, होम ब.खत्री, बाबुराम अधिकारी, खिम बुढाथोकी, सागर अधिकारी, लक्ष्मण खत्री, धन खत्री (मिलन), दिपक अधिकारी, शेर ब. खत्री, ओम ब. अधिकारी (रामु), मिन बहादुर खत्री, बेल ब. अधिकारी, मन खडका, अमर खत्री, कृष्ण कार्की, गोपाल खड्का, टेक अधिकारी (ख) र शिव कार्की रहेका छन । त्यस्तै युवा संयोजकमा टेक अधिकारी (क) चयन गरिएको छ । सो अवसरमा दल बहादुर अधिकारी (रामु) संयोजक रहेको ५ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा गोबिन्द खड्का, छम ब. खत्री, कुलराज अधिकारी, प्रेम अधिकारी र ईश्वर बस्नेत रहेका छन् । विभिन्न पेशा व्यवसाय रोजगारी, अध्ययन र डिपेन्डेन्ट भिसामा जापानमा रहेका गाउँबासी दाजुभाई दिदीबहिनीहरुलाई सामाजिक एकता सदभाव सहित सुख दुःखमा सहकार्य गर्न तल्लो लमाइ समाज जापान स्थापना गरिएको नव गठित समितिका अध्यक्ष बल बहादुर खत्रीले जानकारी दिए । गाउँमा हुने विभिन्न सामाजिक विकासका गतिविधि र समाजमा आइपर्ने समस्यालाई समाज मार्फत आवश्यक सहयोग गरि सहकार्य मार्फत सभ्य समाज निर्माण गर्दै अगाडि बढ्न जापानमा गाउँका जागरुक युवाहरुको सक्रिय सहभागितामा समाज स्थापना गरिएको समितिका उपाध्यक्ष राम खत्रीले बताए । भेला जापानको नागोया स्थित द नान मास्टर इन्डियन रेस्टुरेन्ट, निसिकोको सभाहलमा सम्पन्न भएको थियो । भेलामा जापानभर छरिएर रहेका तल्लो लमाई बासी नागरिकको उल्लेख्य उपस्थित‌ी रहेको थियो । कार्यक्रममा नेपालबाट जापान भ्रमणमा रहेका श्री हर्क बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम प्रेम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation