• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

कोरोनाले तीज प्रभावित : सुनसान बन्यो ऐतिहाँसिक नाच्ने डाँडा


  •   शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । आज हरितालिका तीज महिला दिदीबहिनीले विगतका वर्षमा यो पर्वलाई धुमधामसँग व्रत बसेर महादेवको पूजा गर्थे । अनि आजको दिनमा एक ठाउँमा भेला भएर सामूहिक नाचगान गरेर तीजलाई हर्ष उल्लासमय वातावरणमा मनाउने गर्दथे तर यसपालि न त शिव मन्दिरमा व्रत बस्ने दिदीबहिनीको भीडभाड नै छ न त कुनै मेला महोत्सव र उत्सव नै भए ।
    विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले अहिले भीडभाड गर्न निषेध गरेपछि देशभर यसपटकको तीज सुनसान बन्यो । धुमधामका साथ मनाईने यो पर्वलाई यसपटक कोरोना भाइरसले प्रभावित बनायो । सदियौं देखि जिल्लाको गलकोट ७ मल्म नाच्ने डाँडामा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा भक्तजनको भीड अनि तीज उत्सव समेत लाग्ने गर्दथ्यो । तर यसपटक भने कोरोना भाइरसको महामारीका कारण नाँच्ने डाँडा सुनसान बन्यो मन्दिरमा पनि चहलपहल देखिएन । जिल्लाका अधिकांश शिव मन्दिर, तीजमा मेला हुने ठाउँहरू,डाँडाहरुमा सुनसान जस्तै भए । तीजको दिन गलकोटको परम्परागत अनि ऐतिहासिक स्थल नाच्ने डाँडामा तीज मेला नहुँदा यो पटक दिदीबहिनी दाजुभाइलाई दिन काट्नै गाह्रो भयो । पहिले पहिले बुढी आमा देखि दिदीबहिनी सामूहिक जम्मा भएर वर्ष भरिका आफ्ना पिर मर्का र पीडाहरू तीजका गीत मार्फत वेदना पोखेर रमाइलो गर्ने प्रचलन थियो । पछि नाच्ने डाडाँ संरक्षण समाजले प्रत्येक वर्ष तीज मेला सँगै तीज गीत प्रतियोगिता आयोजना गर्दै आइरहेको थियो।उक्त स्थानमा गलकोट भरका दर्शकहरुको निकै भीड लाग्ने गर्दथ्यो।
    यो पटक कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तीजमा मेला,महोत्सव,उत्सव र सामूहिक भिडभाड गर्न नेपाल सरकारले रोक लगाएसँगै परम्परागत नाच्ने डाँडा सुनसान बनेको हो । कोरोनाबाट बाँचे यसको प्रभाव न्युन भएमा आउँदा वर्षहरूमा फेरि सँगै रमाइलो गरौँला भन्दै यो वर्ष दिदीबहिनीले घर घरमै बसेर तीज मनाएका छन् ।<

    Advertisement

    शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...