• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

पूर्व उपाध्यक्ष खड्कालाई घुम्टे युवा परिवारद्वारा सम्मान ।


  •   बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
  • बागलुङ। सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको आयोजनामा संस्थाका पुर्व उपाध्यक्ष तथा जापान शाखाका सल्लाहकार विकास खड्का सुन्दरलाई सम्मान गरिएको छ ।

    Advertisement

    संस्थामा रहेर लामो समय खड्काले खेलकुद र सामाजिक विकासको क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाले सामाजिक क्षेत्रमा विगत देखि खेल्दै आएको भुमिका र आगामी दिनमा सामाजिक विकासका गतिविधि लाई के कसरी अगाडि बढाउन सकिन्छ, सामाजिक उत्तरदायित्व र रूपान्तरणका विषयमा अन्तरक्रिया गरिएको थियो । जिल्लाकै पुरानो सामाजिक संस्था घुम्टे युवा परिवारले स्थापनाकाल देखि नै खेलकुद, सामाजिक विकास र रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । संस्थाले जापान शाखासँगको सहकार्यलाई थप प्रभावकारी बनाउने, सामाजिक विकासका काममा अगाडि बढ्ने लगायतका विषयमा परामर्श गरिएको थियो । खड्काले संस्थाको कार्य समितिमा रहेर खेलकुद, शिक्षा, समाज रुपान्तरणमा अतुलनिय योगदान पुर्याउनु भएको छ । सम्मानपछि बोल्दै खड्काले यस सम्मानले आफुलाई सामाजिक गतिविधिमा लाग्न थप प्रेरणा जगाएको भन्दै आफु र सस्था बिच सदैव सहकार्य जारि राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्मान कार्यक्रमको अवसर पारी खड्काले संस्थालाई खेलकुद सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक तथा गलकोट नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुवेदार टिका वहादुर थापा, वरिष्ठ लोक तथा दोहोरी गायक विष्णु खत्री, संस्थाका पुर्व अध्यक्ष तथा वडा सदस्य लोक वहादुर थापा, संस्थाका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापा, पुर्व अध्यक्ष रामचन्द्र गौतम, उपाध्यक्ष जिवन साहानी, सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जी लगायतले अन्तरक्रियामा आफ्ना धारणा राख्नुभएको थियो । सम्मान तथा अन्तरकृया कार्यक्रम कोषाध्यक्ष सन्त भण्डारीको स्वागत मन्तव्य र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...