• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ५. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ८. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ९. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • १०. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

गुल्मीका पहिरो पिडितलाई लायन्स क्लव अफ जितगढिको सहयोग


  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । लायन्स क्लव अफ बुटवल जितगढिले गुल्मीका पहिरो प्रभावित क्षेत्रमा राहत बितरण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकामा पहिरोबाट बिस्थापित भएका परिवारलाई राहत बितरण गरिएको क्लवका अध्यक्ष इन्द्रबहादुर विष्टले जानकारी दिए ।क्लवले १ सय घरपरिवारलाई राहत स्वरुप चामल बितरण गरेको विष्टले जानकारी दिए । राहत क्लवका तर्फबाट प्रतिनिधी र नगरपालिकाm गाउँपालिका अध्यक्ष, लगायतको सहभागितामा प्रदेश ५ का सांसद कमलराज श्रेष्ठद्धारा बितरण गरिएको थियो ।  पहिरो प्रभावित क्षेत्रमा सहयोग गर्न क्लबका अध्यक्ष इन्द्रबहादुर विष्टको अध्यक्षतामा सहयोग संकलन गरिएको थियो । पहिरो प्रभावितलाई सहयोग गर्न प्रमुख पि डि जि महेन्द्र नारायण श्रेष्ठ ,स्टाटेटिज प्रमुख अर्जुन मा सैजु डिस्ट्रिक स्टाटेजिक योजना प्रमुख योगेश घिमिरेले सहयोग गरेका थिए । त्यस्तै यरियानम्बर ४ प्रमुख सन्दिप कशौधन, यरिया नम्बर ४ सचिव यश क्लब का चार्टर अध्यक्ष भेिमलाल घिमिरे, रिजन पर्सन भरत श्रेष्ठ, जोन चेयर पर्सन भुपेन्द बहादुर थापाले सहयोग गरेका थिए । क्लबका पुर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल,निवर्तमानमा अध्यक्ष बाबुराम अधिकारि, कार्यक्रमका संयोजक कोषाअध्यक्ष राजेस घिमिरे राहत ढुवानी सहयोग गरेका थिए । राज खनाल, सुदिप थापा, क्लबका प्रथम उपाध्यक्ष अमृत भुसाल,द्दितिय उपाध्यक्ष दिनेश भुसाल,त्तितिय उपाध्यक्ष नवराज पंगेनि सचिव विरु क्षेत्री,राज खनाल,सुदिप थापा,प्रकाश गैरे, हिम्मत आचार्य, विशाल जि सि,ज्ञानु ज्ञवाली,खेमराज घिमिरे लगायत सहयोग रहेको थियो । क्लबका अध्यक्ष इन्द्रबहादुर विष्टले राहत बितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

    Advertisement

    शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...