• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

काँग्रेसले दियो स्वास्थ्य सामाग्री : खुकुलो लकडाउनले महामारी बढ्न सक्ने


  •   बुधबार, साउन २८, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सरकारले गरेको लकडाउन बिना योजना खोल्नाले झन कोरोना खतरा बढ्न सक्ने बताउनु भएको छ ।

    Advertisement

    निश्चित योजना बिना खोलिएको लकडाउनले महामारी रुप लिन सक्ने भन्दै चौधरीले आफै सचेत बन्नुपर्ने अबस्था आएको धारणा राख्नुभयो ।
    दाङको लमहीमा नेपाली काँग्रेस क्षत्र नम्बर १ ले स्वास्थ्य सामाग्री बितरण कार्यक्रमको जानकारीका लागी आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य चौधरीले यस्तो बताउनु भएको हो ।चौधरीले कोभिड-१९ बाट जनतालाई जोगाउन अहिलेको शक्तिसाली सरकारसँग कुनै किसिमको योजना नरहेको समेत ठोकुवा गर्नुभयो ।देशको प्रधानमन्त्री जस्तो प्रमुख ब्यक्तिले जग हंसाई लज्जास्पद कुरा गरेको भन्दै चौधरीले बेसार पानी र हलुको कुराले जनता र देशको रक्षा नहुने तर्क गर्नुभयो । ‘सरकारले जनताको आँसु पुछ्न सक्दैन, जनताको रक्षा गर्न सक्दैन चौधरीले भन्नुभयो-जनताले अब पुनर्बिचार गर्नुपर्ने अबस्था आएको छ ।’ सोही अबसरमा महामारी परिस्थितिमा पनि सरकार पक्षबाट प्रत्यक्ष जनता सँग जोडिएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई उल्लेख्य मात्रामा स्वास्थ्य सामाग्री दिन नसकिरहेको अबस्थामा आफ्नो कार्यक्षत्र भित्र नेपाली काँग्रेस क्षत्र नम्बर १ दाङले स्वास्थ्य सामाग्री बितरण गरेको जनाएको छ । गत २२ गतेदेखी शुरु गरेको स्वास्थ्य सामाग्री हस्तानतरण कार्यक्रम २५ गते सकिएको हो ।
    क्षत्र नम्बर १ ले विभिन्न निकायबाट सहयोग स्वरुप सँकलित करिब १० लाख भन्दा बढी स्वास्थ्य सामाग्रीहरु बितरण गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको थियो ।क्षत्र नम्बर १ ले जिल्लाका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र आफ्नो क्षत्राधिकार भित्रपर्ने ३० वटा सँघसँस्थामा बितरण गरिएको क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेयले जानकारी दिनुभयो । दुई तिहाई सरकार सँग कोरोना सँग लड्न कुनै ठोस योजना नरहेकाले असफल सरकार सँग कुनै अपेक्षा राख्न नसकिने र स्वास्थ्य तथा सुरक्षाकर्मीको उच्च मनोबल बृद्दीका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको सभापती पाण्डेयको भनाई छ । यसअघी क्षत्र नम्बर १ ले प्रत्यक गाउँ, नगरपालिकामा सचेतना पत्र सहित सरसफाईलाई प्राथमिकतामा राखी मास्क र साबुन बितरण गरेको थियो । त्यस्तै जिल्लाका घोराही उपमहानगर पालिका, लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकामा समान रुपमा २५ हजारका दरले १ लाख २५ हजार रुपैया पालिका राहात कोषमा जम्मा गरेको थियो ।विभिन्न क्वारिनटिन तथा आईसोलेसनमा रहेका बिरामी हरुलाई फलफुल बितरण, विभिन्न पालिका हरुमा समानुपातिक रुपले स्वास्थ्य सामाग्री बितरण गरेको थियो । क्षत्र नम्बर १ ले अहिले गरेको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम चौथो चरण अन्तरगत पर्दछ । यसअघी सरकार पक्ष या अन्य राजनितिक दल हरुबाट यस्ता कार्यक्रमहरु सम्पन्न गरेका खबर हरु सार्बजनिक छैनन् ।

    कोरोना महामारी परिस्थितिमा सरकार बाट चालिएका कदमहरु भरपर्दा र आशा लाग्दा नभएको र स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा पनि भ्रष्टचारको गन्ध आएकाले स्वास्थ्य सामाग्री बितरण गरिएको बिज्ञप्तीमा उल्लेख छ । साथै बिदेशिएका नेपालीलाई फर्काउने बिषयमा उदासिन रहनु, जिम्वेवार ब्यक्तिबाट हलुका, आधारहिन र भद्दा किसिमका अभिब्यक्ति दिई जग हसाउँनु, परिक्षणको दायरा बढाउन नसक्नु, सञ्चालित क्वारिनटिन हरु ब्यबस्थित गर्न नसक्नु जस्ता कार्यहरुले उदेक लाग्दो र बिश्वासहिन अबस्था निर्माण गरेको क्षत्र नम्बर १ दाङका सभापती भेषराज पाण्डेय द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...