• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्रहरी युक्ति तालिम महाविधालयले मनायो ५ औं स्थापना दिवस


  •   शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ स्थित जर्घामा रहेको प्रहरी युक्ति तालिम महाविधालयले शुक्रबार ५ औं स्थापना दिवस मनाएको छ । काठमाडौंबाट २०७२ सालमा स्थानान्तरण भएको प्रहरी युक्ति तालिम महाविधालयको वि.स.२०७४ साल साउन २३ गते तत्कालीन संगठन प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले उद्घाटन गरेका थिए । स्थापना कालदेखी हालसम्म सो विधालयले प्रहरी निरीक्षक ४ सय ६४ जना, प्रहरी नायव निरीक्षक १६ जना, प्रहरी सहायक निरीक्षक १ हजार ४ सय ८३ जना, प्रहरी हवल्दार २ सय १९ जना र प्रहरी जवान ३ हजार ९ सय २३ जना गरि कुल ६ हजार १ सय ५ जना प्रहरीलाई दीक्षित गरिसकेको छ ।५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले महाविधालयलाई शुभकामना मन्तव्य दिदै नेपाल प्रहरीलाई आम नागरिकले शक्तिकेन्द्रको रुपमा मात्र नभएर साथिको रुपमा जनताले सोच्नुपर्नेमा जोड दिए ।उनले भने “शान्ति सुरक्षा कायम गर्न र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न जनताले पनि प्रहरीलाई साथ र सहयोग गर्न सकेमात्रै देशमा शान्ती सुव्यवस्था कायम हुन्छ” । त्यस्तै नेपाल प्रहरी पनि आदेशले चल्ने भन्दा पनि प्रतिबद्धताको दिशाबाट अगाडि बढ्दै जनमैत्री बन्न आग्रह गरे ।उनले प्रहरी युक्ति तालिम महाविधालय परिसरमा स्थापना भएको सर्प दंश उपचार केन्द्रले नवलपरासी जिल्ला र छिमेकी जिल्लाका बिरामीको उपचारमा पुर्याएको सेवा र कोभिड-१९ को रोकथामका लागी जिल्लामै पहिलो पटक १ सय बेड क्षमताको क्वारेन्टाइन सेन्टर निर्माणका लागी बिधालयले देखाएको सक्रियताको प्रशंसा गरे ।
    सोहि कार्यक्रममा महाविधालयले प्रकाशन गरेको “युक्ति दर्पण २०७७” को पहिलो संस्करणको प्रमुख जिल्ला अधिकारी मार्फत लोकार्पण गरिनुका साथै विधालयले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको खेलकुद कार्यक्रमका विभिन्न बिधामा सहभागी बिजेतालाई पुरस्कृत समेत गरिएको थियो ।
    त्यस्तै सोहि विधालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुंवरले कार्यक्रममा उपस्थित अतिथिलाई धन्यवाद व्यक्त गर्दै सो महाविधालयमा अझै पनि सुविधा सम्पन्न आवश्यक भैतिक पूर्वाधार नभई सकेको र प्रहरी संगठन र तिन तहका सरकारले गरेको निरन्तर सहयोगले आगामी ३ वर्ष भित्र देशकै नमुना प्रहरी तालिम केन्द्र बन्ने विश्वास व्यक्त गरे । “जनातासामु शासक नभएर सेवकको रुपमा लोकतान्त्रिक पद्धति मार्फत कर्तव्यनिष्ठ भएर पेशामा अगाडी बढेका छौं” उनले थपे “तालिमकेन्द्रबाट आफुहरुले तालिम सगसङ्गै अन्य समयमा विपद व्यवस्थापन र न्यूनीकरणका लागी समेत स्थानीय क्षेत्रमा अग्रसर भएर लागेका छौं” । कार्यक्रममा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख लगाएत जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

    Advertisement

    शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...